Presidential
  • नेपाली स्याटेलाइटले थाल्यो संवाद, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    काठमाडौं, ३० भदौं । नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमित रूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ । स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो । स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रहने..

  • चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ:अध्यक्ष दाहाल  

    काठमाडौँ, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्र..

  • लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा अनिश्चित

    भक्तपुर, २९ भदौ  । गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि..

  • डेंगु रोग नियन्त्रणपछि मात्रै कर्मचारीलाई ‘रमाना’ 

    काभ्रेपलाञ्चोक, २९ भदौ   । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग ..

  • प्रचण्डले मागे पार्टीमा एकल नेतृत्व

    झापा, २९ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्ट..

  • संसद्लाई टेर्दैन सरकार, सांसदका आवाज हावामा बिलाउँछ

    काठमाडौं, २८ भदौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै तथा संयुक्त गरी संघीय संसद्को कारबाही सञ्चालनका लागि तीनवटा नियमावली बनाइएका छन् । नियमावलीअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभामा शून्य तथा विशेष समयमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र दिइसक्नुपर्छ । महिनामा दुईपटक प्रधानमन्त्रीले प..

  • उपत्यकाका सडक भताभुङ्ग : खन्दै, पुर्दै, फेरि खन्दै

    काठमाडौं, २९ भदौं । सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने । खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे । एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो । खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्व..

  • कीटमा अस्पतालको ठगी धन्दा, मन्त्रालय रमिते !

    काठमाडौं, २९ भदौं । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते ब..

  • गरिबीले लिंदै ज्यान, जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे

    वीरेन्द्रनगर, २८ भदौं । वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घर जग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरु माध्यम थ..

  • ६० हजार कर्मचारीको व्यवस्थापन अन्योलमा

    काठमाडौं, २८ भदौं । कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झण्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल उत्पन्न भएको छ । कर्मचारी समायोजन सम्पन्न भएसँगै हाल प्रदेशमा १३ हजार १२८ र स्थानीय तहमा ४३ हजार ८०७ कार्यरत छन् । प्रदेशमा कार्यरत कर्मचारीको व्यवस्थापनका लागि आवश्यक ..

  • नेपाली सेनामा अनियमितता : प्रतिष्पर्धा बिनै सामान खरिद

    काठमाडौं, २८ भदौं । माओवादी लडाकु समायोजन पूरा भएको ५ वर्ष बितिसक्दा पनि नेपाली सेनाको बन्दोबस्तीसम्बन्धी सामग्री बिना प्रतिष्पर्धा खरिद भइरहेको छ । लडाकु समायोजन प्रक्रिया शुरु भएपछि जारी कार्यविधिलाई नै अहिलेसम्म निरन्तरता दिंदा सामान आपूर्तिमा खुला प्रतिष्पर्धा हुन नसकेको हो । विसं २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा नेप..

  • साँझसँगै टिपरको कब्जामा काठमाडौं

    काठमाडौं, २८ भदौं । सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ । तर, पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन । ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको थियो । गृहको निर्देशनअनुसार अहिले राति ७ बजेदेखि बिह..

  • काम नथाल्दै, कुन ठेक्कामा कति ?

    काठमाडौं, २८ भदौं । समयमा काम हुन नसकेका एक हजार ८४८ वटा ठेक्काबाट झण्डै साढे दुई अर्ब रुपैयाँ ‘घुस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घुस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घुस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । कति घुस ? […]

  • फिरौती काण्डमा पक्राउ परेका गृहमन्त्रीका भाइ नरेशले किन भेटे कैदी ?

    काठमाडौं, २८ भदौं । फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ खटिए..

  • डेंगु नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    काठमाडौं, २८ भदौं । डेंगुको संक्रमणबाट एक विद्यार्थीसहित ६ जनाको ज्यान गएको छ । झण्डै चार महिनादेखि विस्तारित डेंगु संक्रमण अहिले ६२ जिल्लामा फैलिएको छ । मुलुक डेंगुमय भइसकेको छ । अझै तीन महिना डेंगुको संक्रमण देखिन सक्ने चिकित्सकको अनुमान छ । तीन सय मिटरसम्म टाढा उड्ने एडिस जातको संक्रमित लामखुट्टेको टोकाइले घरैपिच्छे पीडा दिएक..

  • वसन्तपुरमा प्रहरी धरपकड: पूर्व डिआइजीसहित ५ दर्जन पक्राउ

    काठमाडौं, २७ भदौ । नेपाल प्रहरीका पूर्व डिआइजी सहित ५५ बढीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झन्डा देखाउने तयारी गरेको आरोपमा उनीहरूलाई प्रहरीले राजधानीको वसन्तपुरबाट पक्राउ गरेको हो । राष्ट्रपतिविरुद्ध विरोधको तयारी गरिरहेको सूचना पाएपछि प्रहरीले पूर्व डिआइजी विजय भट्ट सहित अन्यलाई पक्राउ गरेको प..

  • पर्यटन क्षेत्रमा देखिँदैछन् सुधाराका सङ्केत  

    काठमाडौँ, २७ भदौ  ।  सरकारले पर्यटन क्षेत्रको समग्र सुधारका लागि चालेका कदमको प्रतिफल देखापर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्नुभएको मन्त्रालयअन्तर्गतको प्रमुख प्राथमिकताका कार्यक्रमको व्यवहारिक कार्यान्वयन शुरु भएसँगै सुधारका सङ्केत देखिएका हुन् । मन्त्री भट्टराईको प्राथ..

  • पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति

    काठमाडौँ, २७ भदौ  । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले परम्परागत पर्वले आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई र..

  • दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

    काठमाडौँ, २७ भदौ । सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादु..

  • खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री गर्न आग्रह

    काठमाडौँ, २७ भदौ   । बिक्री स्थानमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले आग्रह गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र चेम्बर अफ कमर्शको सहकार्यमा बिहीबार यहाँ आयोजित दशैँ, तिहार तथा छठ लक्षित आपूर्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रि..

  • उपत्यकामा इन्द्रजात्रा मनाइँदै, सार्वजनिक विदा

    काठमाडौं, २७ भदौं । आज (शुक्रबार) वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएप..

  • नगर प्रवक्ताको गाडी र वडा कार्यालयमा आगजनी

    भीमदत्तनगर, २७ भदौ   । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको स..

  • सिमेन्टको गुणस्तरमा हेरफेर भएको छैन : विभाग

    काठमाडौं, २७ भदौं । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै हेरफेर नभएको बताएको हो । छिमेकी राष्ट्र भारतमा समेत सिमेन्टको गुणस्तर आइआरको मान दुई प्रतिशत रहेको अवस्थामा नेपालमा गुणस्तर निर्ध..

  • डेङ्गु रोग नियन्त्रण बाहिर छैन: सरकार

    काठमाडौँ, २६ भदौ  । सरकारले डेङ्गु रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्चालनमा डेङ्गु रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोग नियन्त्रणको प्रयास जारी रहेको र यसप्रति सरकार सचेत रहेको बताउनुभयो । मन्त्री बाँस्कोटाले आज..

  • बचत सहकारीको सङ्ख्या घटाइन्छ: मन्त्री अर्याल

    काभ्रेपलाञ्चोक, २६ भदौ  । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताउनुभएको छ । मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा उहाँले सहकारीलाई फरक ढङ्गले व्यवस्..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार