Presidential
  • बालुवा निकाल्न खनेको खाल्डोमा परेर दुई जनाको मृत्यु

    धादिङ, २५ साउन । खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए । हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्षी..

  • वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा : मन्त्री बाँस्कोटा

    भक्तपुर, २५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वात..

  • लघुवित्तका लागि ४ अर्ब ४३ करोड कर्जा 

    काठमाडौँ, २५ साउन।  सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ कर..

  • विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन बनाइँदै   

    काठमाडौं , २५ साउन ।  सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका ..

  • साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार   

    काठमाडौँ, २५ साउन । धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ ..

  • चार प्रदेशको नाम र स्थायी राजधानी अन्योलमा

    काठमाडौं, २५ साउन। संविधानमा भएको व्यवस्थाअनुसार सातवटै प्रदेशको निर्वाचन भई प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लागेको छ । तर, सातमध्ये तीन प्रदेशको मात्रै नाम र स्थायी राजधानी तोकिएको छ । चारवटा प्रदेशको नाम र स्थायी राजधानीको बारेमा राजनीतिक दल तथा प्रदेशसभामा सहमति अझै जुट्न सकेको छैन् । प्रदेश १, प्रदेश [&h..

  • कस्मिरमा कर्फ्यु, काठमाडौंमा छटपटी

    काठमाडौं, २५ साउन । राज्यका सबै विशेषाधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्व मुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्या..

  • काठमाडौँसम्म पेट्रोलियम पाइपलाइन द्रुतमार्ग हुँदै ल्याउन अध्ययन सुरु

    काठमाडौँ,  २५ साउन । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउने बारेमा अध्ययन अगाडि बढाइएको छ । अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौँसम्म ल्याउने सम्भावनाको अध्ययन सुरु भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसके..

  • त्रिशूली बस दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या नाै पुग्याे, कम्तीमा २० बेपत्ता

    धादिङ, २५ साउन ।  धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटनजिकै त्रिशूलीमा बस खस्दा बेपत्ता भएकामध्ये नौजनाको शव फेला परेको छ । १६ जनाको जीवितै उद्धार गरिएको छ भने २० भन्दा बढी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको सृष्टि डिलक्सको ना.६ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान साढे ३ बजेतिर त्रि..

  • किशोरी बलात्कार घटना : डेढ लाख दिएर मिलापत्र गराउने सात अगुवा पक्राउ

    मोरङ्ग, २५ साउन । मोरङको रंगेलीमा सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको घटना आर्थिक प्रलोभन दिएर गाउँमै मिलापत्र गराउने सातजना पक्राउ परेका छन् । पीडित परिवारलाई डेढ लाख रुपैयाँ दिने कागज गराएर बलात्कारको घटना गाउँमै मिलापत्र गराउने १० जनामध्ये सात जना अगुवालाई इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार पक्राउ ग..

  • कैदीलाई यौन अधिकार दिइने, कारागारभित्रै बच्चा जन्माउन पाइने

    काठमाडौं, २५ साउन । कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐनको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार गरेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ । मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्क..

  • त्रिशूली बस दुर्घटना अपडेट: मृतकको संख्या पाँच पुग्यो २० बढी बेपत्ता

    धादिङ, २४ साउन । त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। त्रिशूली नदिबाट थप दुई जनाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार १६ जनाको सकुशल उद्दार गरिएको हो। अझैं २५ जना हराइरहेको उनले बताए। बेपत्तहरुको खोजी कार्य जारी रहेको उनको भनाई छ। शुक्रबार बिहान साढे ३ बजेतिर धा..

  • स्वयम्भूमा गोली चल्यो

    काठमाडौ, २४ साउन । काठमाडौंको स्वयम्भूमा गोली चलेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामामाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। उनलाई पक्राउ गर्ने क्रममा गोली चलाउनु परेको महानगरीय अपराध महाशाखा प्रमुख शहकुल थापाले पुष्..

  • नेपाली नक्कली नोट बनाउने चार जना पक्राउ

    धनगढी,२४ साउन । धनगढी उपमहानगरपालिका–१ नैनादेवी मन्दिरनजिकै नक्कली नोट बनाउदै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका– १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका– ३ का २४ वर्षीय पल्लपराज भट्ट र महोत्तरी जिल्लाको..

  • भारतीय चलचित्रलाई पाकिस्तानमा प्रतिबन्ध

    काठमाडौं, २४ साउन । भारत सरकारले जम्मू–कश्मिरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि भारत–पाकिस्तान तनाव बढ्दो छ । यो तनाव राजनीतिक तहमा मात्र होइन अन्य क्षेत्रमा समेत विस्तारै बढ्न थालेको छ । जम्मू–कश्मिरको विशेष दर्जा खोसिएपछि पाकिस्तानले विभिन्न कदम चाल्दै आएको छ । गएको बिहीबार मात्रै पाकिस्तानले..

  • आईएनजीओले लुकाए एक खर्ब दुई अर्ब

    काठमाडौं, २४ साउन । सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२–०७३ देखि २०७४–०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । सरकारलाई गल..

  • त्रिशूलीमा बस दुर्घटना : ४ जनाको मृत्यु, ११ जनाको जिबितै उद्धार, २५ भन्दा धेरै बेपत्ता

    धादिङ,२४ साउन । त्रिशुली नदीमा बस खस्दा ४ जनाको मृत्यु, २५ भन्दा धेरै बेपत्ता भएका छन् । सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३स्३० बजेको समयमा त्रिशुली नदिमा खसेको हो । घटनास्थलवाट ११ जनाको जिबितै उद्धार गरिएको नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। बसमा कति यात्रु थिए [&he..

  • नेकपाको विदेश नीति असमान सन्धि पुुनरवलोकन

    काठमाडौं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले असमान सन्धि–सम्झौता पुनरवलोकन गर्दै पारस्परिक लाभ, समानता र राष्ट्रिय हितअनुरूप नयाँ सन्धि–सम्झौता गर्नुपर्ने आधिकारिक धारणा दस्तावेजमार्फत सार्वजनिक गरेको छ । नेपालले सुगौली सन्धिपछि राजनीतिक, आर्थिक र सांस्कृतिक हस्तक्षेपसँग सामना गरिरहेको दाबी गर्दै नेपालको राष्ट्रिय स्वाध..

  • सिंहदरबारको छायामा प्रदेशको राजधानी बस्न सक्दैन : मुख्मन्त्री पौडेल

     काठमाडौं, २३ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले राजधानी नुवाकोट पनि हुन सक्ने बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी र नाम अबको केही दिनभित्रै टुङ्गो लाग्ने बताएका हुन् । उनले भने, ‘३ नम्बर प्रदेशको राजधानी सबैको सहमतिका आधारमा तोकिने भन्दै अहिले चर्चामा आएका ..

  • लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा: योगेश भट्टराई   

    रुपन्देही, २३ साउन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर..

  • कस्मिरमा तनाव, पाँच सय बढी गिरफ्तार

    काठमाडौं, २३ साउन । भारत सरकारले कस्मिरको विशेषाधिकार खोसेसँगै भारत प्रशासित कस्मिरमा तनाव बढेको छ । सेना परिचालन गरिएको कस्मिरबाट पाँच सय बढी पक्राउ परेका छन् । मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेपछि भारत प्रशासित कस्मिरमा सेनाहरु परिचालन गरिएको थियो । त्यही क्रममा हिंसा रोक्न सेनाले पाँच सय भन्दा बढीलाई पक्राउ गरेको समाच..

  • वहुप्रतीक्षित जनकपुर–जयनगर रेल कातिकदेखि चल्ने

    धनुषा, २३ साउन । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौं आउने दूरी मौजुदा घटाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने दावी गरेका छन् । उनले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउन..

  • साफ च्याम्पियनशिप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

    काठमाडौँ, २३ साउन । भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म ..

  • तीज भड्किलो नबनाउन अपिल  

    काभ्रेपलाञ्चोक, २३ साउन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौ..

  • हुलाक बचत बैंकमा पाँच करोड निक्षेप 

    कलैया, २३ साउन । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बंैकमा आर्थिक वर्ष २०७५÷७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन हजार […]

    
        Loading...     
    

अन्तरवार्ता

समाचार