Presidential
  • निर्वाचन सार्ने सरकारको प्रयत्नप्रति निर्वाचन आयोग असन्तुष्ट

    प्रमुख आयुक्त डा. यादवले जनताको मागलाई सम्बोधन गर्न पनि निर्धारित मितिमै निर्वाचन सम्पन्न हुनुपर्ने बताएका थिए । डा. यादवले निर्वाचन मिति सार्न सरकारले प्रयत्न गरिरहेकोतर्फ संकेत गर्दै आफ्ना भनाइ राखे पनि सरकारले भने आयोगसँग निर्वाचन मिति सार्नेबारे छलफल चलाइरहेको बताइन्छ ।

  • अख्तियारले अघि बढायो डोलिन्द्रमाथिको छानविन

    शर्माले गरेका अनियमितताबारे अनुसन्धान गर्न अख्तियारको टोली दसैंअघि नै साझामा गएर..

  • निर्वाचन सार्न सरकारको भित्रभित्रै तयारी

    गठबन्धन नै धरापमा पर्ने अवस्था आएपछि कांग्रेसले चुनावको मिति सार्ने कसरत गरेको ह..

  • अरुण चौथोबाट वञ्चित चिलिमेलाई बुढीगण्डकी र सेती

    केही दिनअघि मात्रै ऊर्जा मन्त्रालयले ४ सय २० मेघावाट क्षमताको गोरखाको बुढीगण्डकी..

  • ‘सरकार पुनर्गठन र चुनाव सार्ने काम मान्य हुँदैन’ एमाले उपाध्यक्ष रावल

    एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ए..

  • एमालेबाट धमाधम उम्मेदवार सिफारिस हुँदै

    लेको भातृसंगठन जनसांस्कृतिक महासंघबाट समानुपातिकको नाम सिफारिस भएको छ । महासंघका अध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्णय गरेअनुसार कार्यबाहक महासचिव प्रेमनाथ अधिकारीसहित साहित्यकारहरु श्यामप्रकाश तमोट, भूमिका लिम्बू सुब्बा, चेतनारायण राई, नारायण परिश्रमी, शोधा यादव, विष्णु प्रभात, रामकृष्ण दुवाल, रामकुमार ..

  • गौचनका हत्यापछि व्यवसायी झनै आक्रोशित

    अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेको बताउँदै देउजाले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित गौचनको हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । देउजाले भने, ‘हत्यामा संलग्न पक्राउ नभएसम्म त्रिवि शिक्षण अस्पतालमा र..

  • एमाले ललितपुरबाट को–को परे सिफारिसमा ?

    निर्वाचन क्षेत्र नं ३ मा प्रमेश हमाल, रघुजी पन्त र सुशीला नेपालको नाम सिफारिस भएको छ । प्रदेशतर्फ १ नं को क निर्वाचन क्षेत्रमा उमेश शर्मा बजगाईं, पुरुषोत्तम हुमागाईं र कमलकुमारी श्रेष्ठको तथा ख मा चेतनाथ सञ्जेल, रामकृष्ण हुमागाईं र गोमा घिमिरेको नाम सिफारिस गरिएको छ ।

  • यसरी धरापमा पर्दैछ लोकतान्त्रिक गठबन्धन

    कांग्रेसको पहलमा मधेस केन्द्रित राजनीति गरिरहेका दलहरु र पूर्वपञ्चहरुका दलहरुसँग गठबन्धन बने पनि दुई ठूला मधेसी दल राजपा र संघीय समाजवादी फोरमबीच बेग्लै सहमति बनेसँगै गठबन्धन धरापमा पर्न थालेको थियो । पछिल्लो समय, लोकतान्त्रिक भनिएका दलहरुबीच चुनावमा सिट बाँडफाँटका विषयलाई लिएर कुनै सहमति जुट्न नसकेपछि गठबन्धन नै टुट्ने संकेत दे..

  • मोरङमा प्रभावशाली नेताहरु नै हुन सकेनन् सर्वसम्मत

    एमालेले मोरङको क्षेत्र नं. १ बाट डा. शिवमाया तुम्बाहाम्फे र घनश्याम खतिवडाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. २ बाट भने वर्तमान सांसद ऋषिकेश पोखरेलको मात्र नाम सिफारिस भएको हुँदा पोखरेल सर्वसम्मत देखिएका छन् । ३ नम्बर क्षेत्रमा भने सात जनाको नाम सिफारिस भएको छ । जसमा प्रमुख सचेतक भानुभक्त ढकाल, घनेन्द्र बस्नेत, गुरु बराल, चण्डि..

  • देउवा र थापाको सम्बन्धः कहिले तिरस्कार, कहिले स्वीकार

    राप्रपामा विभाजन ल्याएपछि देउवाले राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) लाई सरकारमा सामेल तुल्याएको थियो । प्रधानमन्त्री देउवा र थापाबीचको दूरी भने यथावतै रह्यो । तर, वामपन्थीहरुबीच चुनावी तालमेल भएपछि हतारहतार गठन गरिएको लोकतान्त्रिक गठबन्धनमा देउवाले राप्रपालाई पनि सामेल तुल्याएको छ । गठबन्धनमा राप्रपालाई समेत सामेल तुल्याएर..

  • चुरे भावर एमालेमा गाभियो

    २ नम्बर प्रदेशको सर्लाही जिल्लामा मुख्य आधार रहेको चुरे भावर पार्टी एमालेमा गाभिने सहमति आइतबार मात्रै भएको छ । एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेबीच एमालेमा गाभिने विषयमा सहमति भएको हो । न्यौपाने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारको पालामा महिला, बालबालिका तथा समाजकल्याण मन्त्र..

  • एमाले कञ्चनपुरबाट ५४ र जुम्लाबाट १० जना सिफारिस

    कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ तारा लामा तामाङ, खेम सुवेदी र गीता जैशीको नाम प्रदेश कमिटीमा पठाइएको छ । त्यसैगरी, क्षेत्र नं १ बाट प्रदेशसभाका लागि प्रदेश (क) मा लालबहादुर विक, स्थिरप्रसाद घिमिरे र पार्वती हमाल तथा प्रदेशसभा (ख) का लागि राजेन्द्रप्रसाद जोशी, अक्कल विष्ट र मर्याद..

  • कुन–कुन दल र समूह सूर्य चिन्हमा चुनाव लड्दै छन् ?

    वामपन्थी दलहरुबीच चुनावी तालमेल र एकीकरण प्रक्रियामा सहमति हुनुअघि नै राजपाबाट विद्रोह गरेर स्वतन्त्र समूह गठन गरेका हृदयेश त्रिपाठीलगायत ५ जना नेताले सूर्य चिन्ह लिएर चुनावमा जाने सहमति गरेका थिए । सो समूहबाट वृजेशकुमार गुप्ता, ईश्वरदयाल मिश्रलगायत नेताले नवलपरासी, कपिलवस्तु र बाँकेमा सूर्य चिन्ह लिएर उठ्ने सहमति एमालेसँग गरेका..

  • एमालेका शीर्ष नेताहरु कहाँ–कहाँबाट सिफारिसमा परे ?

    एमाले नेताहरुमा वरिष्ठ नेता माधवकुमार नेपालको नाम काठमाडौं २, रौतहट १ र ४ बाट सिफारिस भएको छ । अर्का वरिष्ठ नेता झलनाथ खनालको नाम इलाम १ बाट सर्वसम्मत सिफारिस भएको छ । यसैगरी, उपाध्यक्ष वामदेव गौतमको नाम बर्दिया १ बाट सर्वसम्मत भएको छ भने प्युठानबाट सिफारिस भएको छ । अर्का उपाध्यक्ष भीम रावलको नाम अछाम १ र कैलाली २ बाट सर्वसम्मत ..

  • एमाले सचिव भट्टराईले कांग्रेसलाई चेतावनी दिँदै भने, ‘विदेशी शक्तिको उक्साहटमा निर्वाचनको मिति सारे चुप लाग्दैनौं’

    सचिव भट्टराईले वामपन्थी शक्तिबीच चुनावी तालमेल र एकीकरण प्रक्रिया अघि बढेपछि आगामी मंसिरमा हुने निर्वाचनको मिति सार्न कांग्रेसले चलखेल गरिरहेको उल्लेख गर्दै भने, ‘विदेशी शक्तिको इशारामा कांग्रेसले वर्तमान संसद् विघटन गरेर निर्वाचनको मिति सार्ने प्रयत्न गरिरहेको छ । विदेशी शक्तिको उक्साहटमा लागेर यस्तो कार्य गरे हामीलाई मान्य हुन..

  • परिवार दलले पनि सूर्य चिह्न लिएर चुनाव लड्ने

    एमाले गठबन्धनमा रहेका सबै पार्टीका उम्मेदवारलाई विजयी गराउन परिवार दल केन्द्रदेखि प्रदेश तहसम्म क्रियाशील रहने सहमतिमा उल्लेख छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले दुई पार्टीबीचको सहमति राष्ट्र र जनताको आवश्यकतानुसार भएको भन्दै राष्ट्रियता बलियो बनाउँदै मुलुकको तीव्र आर्थिक विकास गर्ने लक्ष्य रहेको बताएका छन् । एमाले अध्यक्ष केपी..

  • रुपन्देहीमा उपमहासचिव पौडेल र भट्टराई सर्वसम्मत, ४ नम्बर माओवादी केन्द्रलाई छाडिने

    रुपन्देहीको क्षेत्र नं. ४ मा भने माओवादी केन्द्रलाई छाड्नुपर्ने देखिएको हुँदा कसैको पनि नाम सिफारिस गरिएको छैन । एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार, सो क्षेत्रमा एमाले र माओवादी केन्द्रको सल्लाहमा उम्मेदवार चयन गरिने भएको छ ।

  • खनाल र नेम्बाङ इलाम १ र २ बाट सर्वसम्मत, खोटाङ र पर्वतमा धेरै आकांक्षी

    खनाललाई इलामको क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको छ । दुवै नेता राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले उनीहरुलाई सर्वसम्मत रूपमा चयन गरेको बताइएको छ । पूर्वप्रधानमन्त्री खनालले २०७० को संविधानसभाको निर्वाचनमा इलामको क्षेत्र नं १ र नेम्वाङले २ नम्बरबाट निर्वाचन जितेका थिए ।

  • नवराजलाई एमालेमा भित्र्याउँदै ओलीले भने, ‘वाम तालमेलबाट कोही पनि आत्तिनु पर्दैन’

    ओलीले भने, ‘साधारण बहुमत त एक्लै पनि आउने थियो तर समृद्धिको महाअभियानमा सबैलाई समेट्ने हाम्रो लक्ष्य हो ।’ पार्टी प्रवेश कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल, गायक सञ्जय श्रेष्ठ, नायक प्रकाश अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अकबर मोहम्मत गढी, नेपाली काँग्रेसका शत्रुधन राजभण्डारीलगायत एमालेम..

  • बढ्न थाले दसैं मानेर काठमाडौं फर्किनेहरु

    दशैँ मनाउनका लागि काठमाडौँबाट निजी तथा सार्वजनिक यातायातमा २० लाखको हाराहारीमा यात्रु बाहिरिएका थिए । यस्तै यो वर्ष काठमाडौँ उपत्यकामा दशैँको बेलामा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा समेत कमी आएको छ । गत वर्ष १० जनाले ज्यान गुमाएकामा यो वर्ष चार जनाले ज्यान गुमाएको जनाइएको छ ।

  • अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १० जना गम्भीर

    २० असोज । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– २ सापडाँडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको उद्दार कार्य जारी रहेको र उनीहरुको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जनाइएको छ । [&h..

  • चितवन एमालेद्वारा ३ निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस

    एमाले चितवनले समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको छ। जसमा चितवनका तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्वअर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको छ ।

  • आचारसंहिता मिच्ने पर्यटनमन्त्री र प्राधिकरण प्रमुखलाई २४ घन्टे स्पष्टीकरण

    आयोगले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले विभिन्न स्थानमा नेपाली काँग्रेसका कार्यकर्तासँग भेटघाट गरेर पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिएको जनाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

  • वाम शक्तिहरुबीच सहमति भएकै भोलिपल्ट दुई कार्यदल गठन

    चुनावी घोषणापत्र बनाउन तीनै दलसम्मिलित प्रतिनिधिहरुका कार्यदलसमेत गठन भएको छ । सो कार्यदलमा एमालेबाट उपाध्यक्ष वामदेव गौतम, भीम रावल र प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र विश्वभक्त दुलाल र नयाँ शक्तिबाट डम्बर खतिवडा र डा. लक्ष्मीप्रसाद देवकोटा रहेका छन् ।

    
        Loading...     
    

अन्तरवार्ता

समाचार