Presidential
  • पूर्वमन्त्री बस्नेतको ६१ करोड ‘कालोधन’ फेला

    काठमाडौं, २ साउन । पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनकुमार बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ लुकाएर राखेको अवस्थामा फेला परेको छ । काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएपछि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थालेको छ । विभागले ..

  • रुपन्देहीमा ५ वटा बुद्धमुर्ति तोडफोड

    रुपन्देही, २ साउन । रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपाल..

  • मालवस्तु तथा ढुवानी साधनको अनुगमन आजदेखि अनलाइन प्रणालीबाट

    काठमाडौँ, १ साउन ।  ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)..

  • पूर्व–पश्चिम विद्युतीय रेल मार्गको डिपिआर हुँदै

    काठमाडौँ, १ साउन । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्ड..

  • बाढी र डुबानको क्षतिबारे बुझ्न मन्त्री र सांसदको टोलीसहित नेता नेपाल प्रदेश.२ मा

    काठमाडौं, १ साउन । केही दिनअघिको भारी वर्षाका कारण पुगेको क्षतिको अवलोकन गर्न मन..

  • फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर 

    काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा वि..

  • बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

    गाईघाट, १ साउन ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर..

  • इनर्जी बैंकिङको अभ्यास शुरु, २०० मेगावाट विद्युत् भारत पठाइयो

    काठमाडौँ, ३१ असार  ।  सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भन्नुभयो, “यही अस..

  • पहिरोले घर पुरिँदा दुई बेपत्ता

    उदयपुर, ३१ असार । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ । राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ [&hel..

  • सय बढी गाउँँ पहिरोको उच्च जोखिममा

    काठमाडौं, ३१ असार। मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भूकम्प प्रभावित १८ जिल्लाका सय बढी गाउँँ पहिरोको उच्च जोखिममा परेका छन् । ती गाउँका १ हजार ८ सय परिवार पहिरोको जोखिमका कारण पानी पर्दा रातभर जाग्राम बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिरोको उच्च जोखिममा रहेका सयभन्दा बढी गाउँका १ हजार ८ सय [&hel..

  • उद्धार सकियो, राहतमा केन्द्रित

    काठमाडौँ, ३१ असार । मध्य र तराई क्षेत्रमा बाढी, पहिरो र डुबानबाट पीडित बनेकाको उद्धार कार्य सोमबार सकिएको छ । उद्धार सकेलगत्तै राहत वितरणका प्रक्रियामा केन्द्र, प्रदेश र स्थानीय सरकार प्रवेश गरेका छन् । गृह मन्त्रालयका अनुसार उद्धारपछि सोमबार घर फर्कन मिल्ने फर्किन थालेका छन् । घरमा अझै बस्न नसकिने अवस्थाका विपद् पीडितलाई स्थानी..

  • फोहोर फ्याँक्नेको पहिचान सीसीटीभीबाट

    काठमाडौँ, ३१ असार । अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन ? यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्नेछ । महानगरपालिकाल..

  • असार १० भित्र ल्याउनुपर्ने बजेट ७२ स्थानीय तहले अझै ल्याएनन्

    काठमाडौँ, ३१ असार । ७२ वटा स्थानीय तहले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै यस वर्षको बजेट ल्याउन ढिलाइ गरेका छन् । संविधानअनुसार स्थानीय तहले आर्थिक वर्ष ०७६(७७ को बजेट १० असारभित्रै गाउँ तथा नगर सभामा पेस गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्छ । तर, महिना सकिनै लाग्दा पनि ती स्थानीय तहले गाउँ तथा नगर सभामा बजेट पेस गर्न सकेका ..

  • प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल

    काठमाडौँ, ३१ असार । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन व..

  • सर्वोच्चको संवैधानिक इजलासलाई पूर्वराजकुमारी प्रेरणाको दाइजोको चिन्ता

    काठमाडौँ, ३१ असार । गणतन्त्र स्थापनासँगै ०६४ मा नेपाल ट्रस्ट स्थापना भयो । नेपाल ट्रस्ट ऐनको दफा १ मा भनिएको छ, ‘राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्र हितमा प्रयोग गर्न एक ट्रस्ट स्थापना हुनेछ ।’ सोही ऐनअन्तर्गत नारायणहिटीसहितका विभिन्न दरबार मात्र होइन, करिब २५ हज..

  • नेकपा एकता प्रक्रिया

    काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताले अन्तिम रूप पाएको छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजन लगभग टुंगिएको छ भने पोलिटब्युरो गठन पनि अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले चालू आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तमा एकता टुंगिने बताए पनि केही दिन लम्बिने देख..

  • सम्बन्धमा शंका बढ्दा डिएनएसम्म

    काठमाडौं, ३१ असार । साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुगिन् । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि सुरु भएको तनावका कारण उनी अदालत हुँदै यहाँसम्म आइपुगेकी हुन् । वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेश फर्किएदेखि नै आफू र ..

  • वैदेशिक रोजगारीमा जाने ३८.६ प्रतिशतले घटे

    काठमाडौं, ३१ असार । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४(७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख) सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो । दक्षिण कोरिया र मलेसिया जाने कामदार सबैभन्दा धेरै घटेका छन् । मलेसिया जाने कामदारको संख्या ..

  • ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित

    चरिकोट, ३० असार    । दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो । आथिक वर्ष ७५÷७६ अ..

  • मकवानपुरमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु

    मकावानपुर, ३० असार । मकवानपुरमा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १ मार्खुमा आइतबार राति खसेको पहिरोमा पुरिएर एकै घरका आमाछोरीको मृत्यु भएको हो । पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प..

  • स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली

    काठमाडौंँ ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रासामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा यहाँ आज आयोजित जलवायुसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै उहाँले नेपालको संव..

  • कुलेखानीको जलाशय भरियो, आयोजना पूर्णक्षमतामा चलाइँदै

    काठमाडौँ, ३० असार ।  पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन..

  • कुलेखानीको बाँध खोल्ने तयारी स्थगित, टर्वाइनबाटै निकास गरिने

    काठमाडौं, ३० असार । कुलेखानी जलविद्युत आयोजनाको सरोवरको बाँध खोल्ने तयारी स्थगित गरेर टर्वाइनबाटै पानीको निकास दिने प्रयास भईरहेको छ । कुलेखानीको ड्याम भरिएपछि खोल्ने तयारी भएको थियो । कुलेखानी खोला हुँदै वाग्मती खोला भएर बग्ने भएकाले वाग्मती आसपासका नागरिकलाई सचेत रहन आग्रह समेत गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान ताम..

  • डेढ दर्जन घर पहिराले भत्कायो, सयौँ घर जोखिममा

    उदयपुर, ३० असार । पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् । जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले [&hell..

  • भरिएको कुलेखानी खोलिँदै, सचेत रहन आसपासका नागरिकलाई आग्रह

    हेटौडा, ३० असार । अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सि..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार