Presidential
  • सांसदले टेरेनन् अदालतको आदेश, तलबबाट कट्टा गरी श्रीमतीलाई रकम दिन संसद्लाई पत्राचार

    सांसद गुप्ताको पारिश्रमिक र अन्य तलबभत्ताबाट कट्टा गरी ०७२ असार १४ देखि ०७३ जेठ मसान्तसम्मको एकमुष्ट रकम ३ लाख ४६ हजार अदालतमा बुझाइदिन पत्रमा उल्लेख छ । त्यसबाहेक मासिक ३० हजार रुपियाँ नियमित पाउने व्यवस्था गरिदिन पनि अदालतले संसद् सचिवालयलाई भनेको छ ।

  • नक्कली चिकित्सकको भागाभाग, थप १५ सय छानबिनको घेरामा

    ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले १ हजार ५ सय चिकित्सकको शैक्षिक प्रमाणपत्र ..

  • एमालेले गति लियो, यस्ता बन्ने भए प्रदेश कमिटी

    अब बन्ने प्रदेश कमिटीमा सम्बन्धित भूगोलमा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्यहरु,..

  • माथिल्लो कर्णाली सुरु नहुँदै एक बर्ष पर धकेलिने निश्चित

    आयोजना विकास सम्झौता (पीडिए) भएको आगामी असोज ३ गते दुई वर्ष पुग्दैछ । यस अवधिमा..

  • काबुल घटना निन्दनीय र जघन्य अपराधः प्रधानमन्त्री

    ६ असार । अफगानिस्तानको काबुलमा सोमबार बम विस्फोटमा परी १४ नेपाली मारिएको घटनाप्र..

  • चिकित्सा पेसाकै बदनाम गर्ने ‘नटवरलाल’लाई कार्वाही गर्नैपर्छ तर…

    डा. सरोज धिताल नक्कली चिकित्सक पक्राउ प्रकरणले समाजमा चिकित्सकलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याएको छ । कतिपय सतहभित्रका कुराहरुलाई बाहिर ल्याइदिएको छ र एउटा बहसको विषय बनाइदिएको छ । यो प्रकरणमा दुईवटा पक्ष छन् । एउटा– ठाडै चोर्ने, ढाट्ने र छल्ने कुरासँग सम्बन्धित छ । यो निश्चय नै खराब कुरा हो । जस्तो पायो, त्यस्तै मान्छेले [..

  • ३३ दलीय मोर्चालाई पत्र लेखेर प्रमले भने– ‘असार ९ गते सिंहदरबार आउनू’

    ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ दलीय राष्ट्रिय मोर्चा नेपाललाई बार्तामा आउन औपचारिक आग्रह गरेका छन् । मोर्चाका संयोजक शोभाराम थापालाई सोमबार आफ्नो सरकारी निवास बालुवाटर बोलाएर प्रधानमन्त्री ओलीले मोर्चाका संयोजक थापालाई मागका सम्बन्धमा औपचारिक वार्ताको आउन आग्रह गर्दै पत्र थमाएका हुन् । मोर्चालाई असार ९ गते दिउँसो १२...

  • पुनर्निर्माण प्राधिकरणले हालसम्म के–के गर्‍यो ? (४८ विवरण)

    भूकम्पपछिको पुनर्निमाणले गति नलिएको भन्दै आलोचित राष्ट्रिय पुनर्निमाण प्राधिकरणले हालसम्म गरेका कामहरुको विवरण उपलब्ध गराएको छ ।

  • अफगानिस्तानमा १४ नेपालीको मृत्यु, भारतीय प्रमले भने, ‘नेपाललाई सक्दो सहयोग गरिरहेका छौं’

    काबुलमा कार्यरत नेपाल पत्रकार महासंघ रुकुमको पूर्वअध्यक्ष कमल थापाले पहिलो न्युजलाई दिएको जानकारी अनुसार, उनी कार्यरत कम्पनीमा ठूलो विस्फोटन सुनिएको थियो । उनका अनुसार, अहिले त्यहाँको वातावरण तनावपूर्ण भएका कारण मानिसहरुलाई आवातजावतमा रोक लगाइएको छ ।

  • अखिलमा कार्यविभाजन, नविना भन्छिन्, ‘दुई महिना कुर्दा पनि बेवास्ता गरेपछि बहुमतको निर्णय’

    ‘केही साथीहरु असन्तुष्ट भएको मैले पनि सुनेकी छु,’ लामाले पहिलो न्युसँग भनिन्, ‘मैले केन्द्रीय कमिटीको म्याण्डेट अनुसार नै निर्णय गरेको हो, स्थायी कमिटीको आकस्मिक बैठक बस्यो, त्यहाँ पनि बहुमतको निर्णय अनुसार नै विभागलाई पूर्णता दिइएको हो ।’

  • एमालेको विशेष निर्देशनः बजेट बुझाउन कार्यकर्ता परिचालन, सात प्रदेशमा नेता तोकिए

    नीति, कार्यक्रम तथा बजेटका बारेमा कार्यकर्तालाई बुझाउन एमालेले असार १८ गते सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । त्यसका लागि ठाउँ र नेता तोक्दै एमालेले सबै तोकिएका कार्यकर्तालाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

  • ९ महिनापछि नियमावली पारित, कांग्रेसलाई सुनुवाइ समितिको सभापति !

    नियमावली समितिको प्रतिवेदनमाथि परेको ६ वटा संशोधनमाथिको छलफल सकिएपछि आइतबारै संसद्ले नियमावली पारित गर्नेछ । नियमावली अनुसार सुनुवाइ समिति बनेपछि प्रधानन्यायाधीशसहित सर्वोच्चका प्रस्तावित १२ न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त र २२ राजदूतको नियुक्तिको ढोका खुल्नेछ ।

  • पेसागत महासंघमा नेपाल पक्ष विजयी (अपडेट)

    नेकपा (एमाले) समर्थक पेसाकर्मीहरुको छाता संगठन– पेसागत महासंघ नेपालको महाधिवेशनमा बरिष्ठ नेता माधव नेपाल पक्षधरहरुले एकलौटी जित हासिल गरेका छन् । २१ जना पदाधिकारीमध्ये नाम दोहोरिएका कारण अध्यक्ष केपी ओली पक्षधर एकजनाले मात्र जितेका छन् ।

  • निर्वाचन कार्यतालिका लागू गर्न दिदैनौँः कांग्रेस

    ४ असार । नेपाली कांग्रेसले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको निर्वाचन कार्यातालिका लागू हुन नदिने दाबी गरेको छ । कांग्रेस नेता प्रकाशमान सिंहले यस्तो दाबी गरेका हुन् । उनले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको भन्दै कांग्रेसले त्यसलाई लागू हुन नदिने दाबी गरे । कांग्रेस नागार्जुन–३..

  • बालिकालाई बलात्कार गर्ने राईलाई नौ वर्ष छ महिना कैद

    ३ असार । इलामका एक व्यक्तिलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सुमन राईलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको हो । उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो । राई शान्तिडाँडा–५ का बासिन्दा हुन् । २५ वर्षीय राईलाई […]

  • मानसिक सन्तुलन ठीक नभएकी महिला कालीगण्डकी नदीमा डुबेर बेपत्ता

    ३ असार ।कुश्मा नगरपालिका–२ सहस्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी छिन् । क्षेत्री बिहीबार साँझ कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएकी हुन् । नदी किनारमा हातमुख धुनका गएकी उनी नदीमा डुबेकी थिइन् । प्रहरीका अनुसार ती महिलाको मानसिक सन्तुलन ठीक थिएन ।

  • वार्ताका लागि प्रधानमन्त्रीले लिए अग्रसरता

    १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका लागि प्रयास सुरु गरेका छन् । उनले पछिल्लो समय आन्दोलनरत दलहरुलाई वार्ताका लागि आग्रह गर्दै निमन्त्रणा गर्नुले पनि त्यसको संकेत गरेको छ । आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि आग्रह गरेको दुई दिनपछि ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्ताको लागि निमन्त्रणा पठाएका छन् ..

  • अब राष्ट्रिय समहमतिको सरकार बन्छः माधव नेपाल

    ३२ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको बताएका छन् । पूर्वी भ्रमणमा रहेका नेपालले मंगलबार झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेता नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलसँग पनि राष्ट्रिय सहमति कायम गर्न छलफल भैरहेको जा..

  • ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस मनाउँदै एमाले

     ३२ जेठ । ज्येष्ठ नागरिकको सम्मान गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा संसारभरि नै मनाइने ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस नेपालमा पनि बुधबार मनाइने भएको छ । सो दिवसको अवसर पारेका नेकपा (एमाले)ले बुधबार विविध कार्यक्रम गरी जेष्ठ नागरिक दुव्र्यबहारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने तयारी गरेको छ । एमालेले मंगलबार पत्रका..

  • विप्लव समूह कसले आविष्कार गरेको हो ?

    ३१ जेठ । नेत्रविक्रम चन्द विप्लव माओवादीका कार्यकर्ता पछिल्लो समय मोवाइलको टावर जलाउने काममा सक्रिय भएको भन्दै भूमि अधिकारवादी नेता सरस्वती शुब्वाले त्यसको आलोचना गरेकी छिन् । उनले समाजिक सञ्जाल फेसबुकबाटै त्यस्तो आलोचना गरेकी हुन् । उनले मोवाइल फोनको टावर जलाउनु भनेको विकास जलाउनु हो भन्ने तर्क गरेकी छिन् । ‘मोवाइल फोनको टावर ज..

  • भग्न हुँदै एमालेको बल्खु भवन

    बल्खु तिरबाट जाँदा होस या कलंकीतिरबाट आउँदा नै किन नहोस चक्रपथबाट करिब सय मिटर भित्र ९ रोपनी १ आना जग्गामा आफ्नो छुट्टै पहिचान बनाएर उभिएको एमाले मुख्यालय अब तस्बिरहरुमा मात्र सिमित हुने भएको छ ।

  • मधेसवादी दललाई वार्तामा आउन सरकारको अपिल

    ३१ जेठ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलन छाडेर वार्तामा आउन मधेसवादी दलसँग गरेको आग्रहलाई उनीहरुले वार्ताको नाममा खेलाँची गरिरहेको आरोप लगाएका छन् । राजधानीमा रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रिमाले वार्ताका लागि सरकारले सोमबार मात्रै मात्रै सङ्घीय गठबन्धनलाई औपचारिक पत्र पठाएको बताएका थ..

  • फस्टाउँदो ‘ट्युसन’ क्रेज, कतै शिक्षक कतै विद्यार्थी मार्कामा

    काठमाडौंमा सञ्चालित विभिन्न ट्युसन सेन्टरहरुमा लाखौँको व्यापार हुने भए पनि सोहि अनुरुप राज्यलाई बुझाउनुपर्ने कर भने ट्युसन सेन्टरहरुले नबुझाएको फेला परेको छ ।

  • भत्ता नपाए संसद् जानु

    २२ हजार १ सय ३० रुपैयाँ तलव स्केल (साउनदेखि लागू हुने)भएका कार्यालय सहयोगीले ८० प्रतिशत प्रोत्साहत भत्ता बापत १७ हजार ७ सय ४ र खाजा भत्ता वापत १९ हजार ५ सय गरी ५९ हजार ३ सय ३४ (कर बाहेक) पाउँछन् । तलव वृद्धिपछि मुख्य सचिवको स्केल ५४ हजार ५ सय मात्रै हो ।

  • बाबुरामको निम्तो मान्न ओली रंगशाला, प्रचण्डले टेरेनन्

    ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली डा. बाबुराम भट्टराईको निम्तो मान्न दशरथ रंगशाला पुगेका छन् । केही दिन अघि ‘अनपढ’ भनेर बाबुरामले चित्त दुखाए पनि ओली निम्तो मान्न सोमबार रंगशाल पुगेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीको घोषणा सभामा ओलीलाई पनि बाबुरामले निम्ता गरेका ..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार