Presidential
  • विद्यार्थी अभावमा विद्यालय बन्द

    काठमाडौ, ३० वैशाख । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो । शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्या..

  • भाजपा सांसद आजादको ट्वीटप्रति एमालेको आपत्ती

    काठमाडौ, ३० वैशाख । भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले गरेको ट्वीट प्रति न..

  • मोदीसँगको वान–अन वान वार्ताबारे प्रधानमन्त्रीको खुलासा

    काठमाडौं ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट नेपालमा आउने उडानका ..

  • राष्ट्रपतिको सचिवालयमा पुराना विज्ञ आउट, नयाँको खोजी

    प्रधानमन्त्री केपी ओलीले सुशासनको नीतिअनुसार चुस्त र मितव्ययी सचिवालय समूह बनाए..

  • भारतीय पेन्सन क्याम्पभित्र शंकास्पद वस्तु फेला

    बुटवल, ३० वैशाख । बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पभित्र शौचालयमा भेटिए..

  • प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरितः प्रधानमन्त्री ओली

    काठमाडौ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै उनले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा,..

  • ५ सय ६५ निजी आवास निर्माण गरि ओराङ पुनर्निमाण सम्पन्न गर्ने पहिलो गाउँ

    दोलखा, ३० वैशाख । भुकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये दोलखाको विगु गाउपालिका ओराङ पहिलो पुननिर्माण सम्पन्न हुने गाउँ बनेको छ । भूकम्पबाट अति प्रभावित दोलखाको विगु २ मा पर्ने ओराङ गाउँमा पुनर्निर्माण कार्य सम्पन्न भएको हो । ०७२ वैशाख १२ मा गएको भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनबाट अति प्रभावित १४ जिल्लाका गाउँमध्ये पुनर्निर..

  • विप्लब समुहद्धारा बीरगंज र धादिङमा बसमा आगजनी

    वीरगंज, ३० वैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बीरगंजमा यात्रुवाहक बसमाथि आगजनी गरेको छ । सो पार्टीका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका हुन । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ । सो पार्टीले प्रधा..

  • प्रधानमन्त्री ओलीद्धारा प्रधानमन्त्री मोदी भ्रमणको उपलब्धीबारे जानकारी

    काठमाडौ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका उपलब्धीका विषयमा जानकारी गराएका छन । आइतवारको संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदी भ्रमणका उपलब्धीका विषयमा जानकारी दिएका हुन । संसदमा ओलीले संविधान दिवसलाई आधार मानेर विगतमा भएका दुई देशीय सन्धि सम्झौताला..

  • वर्षा र सहकालका देवता रातो मन्छिन्द्रनाथको भोटो आज देखाइदै

    काठमाडौ, ३० वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । आइतबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जा..

  • ७ जनाको मृत्यु, १८ जना घाइते

    प्यूठानमा आज बिहान बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।  महेन्द्रनगरबाट प्यूठानको खलंगा जाँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस सरुमारानी गाउँपालिका ४ पाकुरीखोलामा दुर्घटना भएको हो । बस विहान २ बजेतिर सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  चालक वीरबहादुर चौधरीको मात्रै सनाखत भएको प्रहरीले [&helli..

  • मोदीको भ्रमण सफल र ऐतिहासिक–मन्त्री ज्ञवाली

    काठमाडौँ, २९ वैशाख । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताएका छन् । प्रधानमन्त्री मोदीको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भ..

  • नेपालको सफलतामा भारतको सधै साथ र सहयोग रहने– नरेन्द्र मोदी

    काठमाडौ, २९ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सफलतामा भारतको सधै साथ र सहयोग रहने बताएका छन् ।शनिबार काठमाडौँ महानगरपालिकाले गरेको नगर अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार बताएका हुन् । नेपालको सफलतामा भारत काँधमा काँध मिलाउन तयार रहेको भन्दै उनले नेपाल आफ्नो आवश्यकता र..

  • दोलखामा संघीय संरचना अनुसार सामुदायिक बन माहासङ्ग गठन

    दोलखा, २९ बैशाख । सामुदायिक बन उपभोक्ता समुह बैतेश्वर गाउँपालिका माहासङ्ग को प्रथम अधिबेशन सम्पन्न भएको छ । देशको संघिय संरचना अनुसार दोलखाको बैतेश्वर गाउँपालिकामा शनिबार सम्पन्न भएको प्रथम अधिबेशनले गोमा दहालको अध्यक्षतामा १६ सदस्यीय गाउँपालिका माहासङ्ग कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भरत उप्रेती, सचीव जय बहादुर त..

  • राजनीतिक दलका शीर्ष नेतासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छुट्टाछुट्टै भेटबार्ता

    काठमाडौ, २९ बैशाख । राजनीतिक दलका शीर्ष नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटबार्ता गरेका छन् । नेपाल भ्रमणको दोस्रो दिन शनिवार नेपाली कांग्रेसका सभापनि शेरवहादुरु देउवाले पदाधिकारीसहित भेटेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि छुट्टै भेटवार्ता गरेका छन् । राजपा अध्यक्ष मण्डलका ..

  • मोदीले पशुपतिनाथको विशेष पूजा–अर्चना गरे

    काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको दर्शन तथा विशेष पुजा अचर्ना गरेका छन् । शनिबार मुक्तिनाथको दर्शन गरेर फर्र्केपछि मोदीले पशुपतिनाथको ४८ मिनेट लयाएर दर्शन तथा विशेष पूजा गरेका हुन् । मोदीलाई पशुपतिनाथको प्रांगणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति क्षेत्रविकास ..

  • मोदीको भम्रणका बेला उपत्यकामा शनिवार कुन रुटमा कतिवेला सवारी रोकिने हेर्नुहोस तालिका

    रुकाठमाडौ, २९ बैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार मुक्तिनाथ दर्शन गरेर फर्केपछि पशुपतिको दर्शन गर्न जानेछन् । पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि मोदी जोरपाटीमा रहेको होटल हायातमा जानेछन् । सो समयमा विमानस्थल, तिलगंगा, बनकाली मोड, गौशाला चोक, भुबनेश्वरी चोक, पशुपतिको पश्चिम गेट, मित्रप..

  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिरमा विशेष पूजा

    मुस्ताङ,२९ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा विशेष पूजा अर्चना गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका मोदीले शनिवार विहान मुक्तिनाथको विशेष पुजा गरेका हुन् । मुक्तिनाथ दर्शनका लागि मोदी शनिवार बिहान हेलिकप्टरमार्फत मुस्ताङ आएका थिए । मोदीले मुक्तिनाथको २५ मिनेट पूजा–अर्चना गरेको मन्दिरका म..

  • केपी ओली र म एकता भाँड्न लागेको हो

    ०३६ साल जेठमा रुपन्देहीमा आयोजित पार्टीको केन्द्रीय कमिटी बैठकमा मदन भण्डारीलाई मैले पहिलोपटक भेटेको थिएँ । हामीले पुष्पलाल समूहबाट सँगसँगै विद्रोह गरेका थियौँ । विद्रोहमा म रुपन्देहीबाट, उहाँ मोरङबाट नेपाल क्रान्तिकारी बुद्धिजीवी संगठनको सदस्यका रूपमा एउटा समूहको नेतृत्व गर्दै सामेल हुनुभयो । मदनसँगै बुद्धिजीवी संगठनका तत्कालीन..

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’

    काठमाडौ,२८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ दिएर सम्मान गरिएको छ । नेपालको दुई दिने राजकिय भ्रमणमा आएका मोदीलाई जनकपुरवाट फर्केपछि काठमाडौको टुँडीखेलमा नेपालको तर्फवाट सो सम्मान दिएको हो । ‘गार्ड अफ अनर’ ले सम्मान गरिने कार्यक्रम ४ बजेका लागि तय गरिएको भएपनि मोदी जनकपुरबाट काठमाडौं आउन ढिला भएपछि शुक्..

  • फुटबल खेलमा उपस्थित हुन नपाएपछि भेष बदले महिलाले

    काठमाडौ । इरानी महिलाहरूले फुटबल खेलमा उपस्थित हुन नपाएपछि आफुलाई पुरुषको भेषमा प्रस्तुत गरेका छन् । । गत शुक्रबार ईरानमा केही महिलाहरूले नक्कली कपाल र दाह्री प्रयोग गरेर आफूलाई पुरुषको भेषमा प्रस्तुत गरे । ताकी उनीहरूको टिम पोलिसको खेल तेहरानको आजादी रंगशालामा हेर्न सकुन् ।उनिहरुको यस्तो अनौठो प्रकृयाको खुलासाले धेरै मानिसहरूको..

  • आइतवार उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौ, २८ बैशाख । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

  • अखिल अध्यक्षमा घले दौडः आत्मालोचना प्रकरणले नयाँ तरंग

    पर्यटन मन्त्रीसमेत रहेका विद्याथी इञ्चार्ज रवीन्द्र अधिकारीले अनौपचारिक गफमा जेठ चार–पाँच गते आफू केही फुर्सदिलो भएको भन्दै त्यहि मितिमा बैठक राख्दा कसो होला ? भनेकै कुरालाई महासचिव ऐन महरलगायतले सामाजिक सञ्जालमा वैठक नै आह्वान गरेको भन्दै सार्वजनिक गरेपछि स्थायी कमिटी बैठकमा उनले निकै हप्की खानु परेको बुझिएको छ । त्यसक्रममा उनल..

  • २ नम्बर प्रदेशको विकासका लागि १ अर्ब सहायता दिने प्रधानमन्त्री मोदीको घोषणा

    जनकपुर, २८ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २ नम्वर प्रदेश विकासका लागि १ अर्व सहायता दिने घोषणा गरेका छन् । शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुर र आसपासको क्षेत्र विकासका लागि सो सहायता दिने घोषणा गरेका हुन् । जनकपुरक्षेत्रको समग्र विकासका लागि आफू लागिपर्ने भन्दै जनकपुर–जयनगर र..

  •  नागरिक अभिनन्दनमा मोदीलाई २ सय ४२ किलोको माला

    जनकपुर, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १ सय २१ किलोको दुई वटा मालाले अभिनन्दन गरिएको छ । प्रदेश २ सरकारका तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले १ सय २१ किलोको माला मोदीलाई लगाइदिएका थिए । त्यसलगत्तै वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिले पनि १ सय २१ किलोकै छुट्टै मालाले अभिनन्दन गरेका थिए । जनकपुर उपमह..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार