Presidential
  • म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता 

    गलेश्वर, १८ असार ।  पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी का..

  • इँट्टाभट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु

    दमौली, १७ असार । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ«े इँट्टाभट्..

  • स्वर्गिय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती तथा सगरमाथा सम्मान २०७६ (फोटोफिचर)

    काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता स्वर्गीय प्रकाश दाहालको ३८ औं..

  • विदेशी मुलुकको नक्कल गर्दा सरकारका काम अलोकप्रिय: नेता नेपाल

    काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपा..

  • सिनामङ्गलमा दुर्घटना: १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

    काठमाडौँ, १७ असार । काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते ..

  • लथालिंग कांग्रेस, भताभुंग भ्रातृसंस्था

    काठमाडौं, १७ असार । कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले पनि नेतृत्व गरिरहेका छन् । केन्द्रीय समिति नै अपूरो, विधान एकातिर, पार्टी अर्कैतिर ०७२ फाग..

  • प्राधिकरण नबन्दा विपद् व्यवस्थापनमा संकट

    काठमाडौं, १७ असार। सरकारले विपद् व्यवस्थापनका लागि एकीकृत रूपमा काम गर्ने गरी गठन गर्नुपर्ने विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरण गठन नगर्दा मनसुनमा आउन सक्ने विपद्को व्यवस्थापनमा सरकार कमजोर बन्ने स्पष्ट देखिएको छ । प्राधिकरण निर्माण गर्ने विषयमा गृह मन्त्रालयले गृहकार्य गरे पनि टुंगोमा पुग्न सकेको छैन । विपद् जोखिमको उ..

  • रानीपोखरीमा तीन हजार ट्रक कालो माटो चाहिने

    काठमाडौँ, १७ असार । रानीपोखरीलाई साबिक रूपमा बनाउन कुल तीन हजार ट्रक कालो माटो आवश्यक पर्ने भएको छ । त्यति माटो पोखरीमा राखेपछि पानी दिगो रूपमा रहिरहन्छ भन्ने कामदारको बुझाइ छ । यहीअनुरूप द्रुत रूपमा पोखरी बनाउने कार्य भइरहेको छ । हालसम्म साँखु र भक्तपुरबाट ४० ट्रक कालो माटो ल्याइएको छ । भक्तपुर भाजु पोखरी […]

  • नयाँ स्वास्थ्य नीति : सबै स्थानीय तहमा अस्पताल

    काठमाडौँ, १७ असार । स्वास्थ्यप्रति व्यक्ति, परिवार र समाजलाई जिम्मेवार बनाउँदै लैजाने मूल लक्ष्यका साथ सरकारले नयाँ स्वास्थ्य नीति सार्वजनिक गरेको छ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सोमबार नयाँ राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक गर्दै सङ्घीयतामा स्वास्थ्य प्रणालीको विकासको मार्गचित्र स्पष्ट पारे । नयाँ ..

  • विषादी परीक्षण गर्न ८ भन्सार विन्दुमै प्रयोगशाला

    काठमाडौं, १७ असार । भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको हो। भारतसहित तेस्रो मुलुकबाट आयात..

  • सूचनाप्रविधिमा ५ लाख रोजगारी

    काठमाडौं, १७ असार । सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ असगर अलीका अनुसार सरकारका हरेक संरचनालाई अटोमेसनमा लैजान सके सूचनाप्रविधि..

  • २५ वर्षमा उच्च सीप भएको जनशक्ति ३.८५ प्रतिशत पुग्ने

    काठमाडौँ, १७ असार । नेपालमा २१०० सम्ममा उच्च सीप तथा क्षमता भएको जनशक्ति ३.८५ प्रतिशत पुग्ने प्रक्षेपण भएको छ । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलले सोमबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदनमा अहिले १।७६ प्रतिशत रहेको उच्च तह (सीप तह ४)को सीप भएको जनशक्ति २०९९र२१०० मा ३.८५ प्रतिशत पुग्ने उल्लेख गरेको छ । जन..

  • १६ विदेशीलाई नेपाली नागरिकता

    झापा, १७ असार । निलम्बनमा परेका जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने बायाँबाट क्रमशः आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि..

  • जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य:एक सय २१ झोलुङ्गे पुल निर्माण

    काठमाडौँ, १६ असार । सरकारले तीन वर्षअघि शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’अन्तर्गत अहिलेसम्म १२१ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको छ । सरकारले दुर्गम ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि थालेको उक्त कार्यक्रमअन्तर्गत अहिले थप १० स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको स्थानीय पूर्वाधार विभाग..

  • स्थानीय तहको विज्ञापन स्थगित नहुने

    काठमाडौँ, १६ असार । लोक सेवा आयोगले देशभरका ५१५ स्थानीय तहमा नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन स्थगित नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज लोक सेवा आयोगको विज्ञापनविरुद्ध परेका रिटमा सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि स्थानीय तहको विज्ञापन स्..

  • व्यवस्थापन नसुधारे निगमलाई सरकारले एक पैसा पनि दिदैन: प्रधानमन्त्री ओली

    काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वायुसेवा निगमको व्यवस्थापन नसुधारे सरकारले ऋण वा लगानीका नाममा एक रुपैयाँ पनि नदिने बताएका छन् । नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म निगमलाई सरकारले एक रुपैयाँ पनि दिन नसक्ने बताएका छन् । वायुसेवा व्यवस्थापनले जहाज किन्ने तर, उडाउन न..

  • जीप दुर्घटनामा ६ घाइते, एकको अवस्था चिन्ताजनक

    डोटी, १६ असार । जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा छजना घाइते भएका छन् । उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को जीप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घाइते छमध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता..

  • भक्तपुरमा टिपरको ठक्करले एकजनाको मृत्यु

    भक्तपुर, १६ असार । मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिनुभएको छ । काठमाडाँैबाट भक्तपुर तर्फ आउँदै..

  • पूर्वप्रधानमन्त्रीसहित १० अध्यक्षको नेता बन्ने उपेन्द्रको प्रयास

    काठमाडौ,१६ असार । समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राखेको पार्टी एकताको प्रस्तावमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलको बैठकले सहमति जनाएपछि दुई पार्टीबीच एकता हुने भएको छ । समाजवादी पार्टी नेपालका उपमहासचिव प्रकाश अधिकारीका अनुसार, एकताका लागि सहमति जुटिसकेको छ । ‘यसअघि धेरै हल्ला भयो । तर, यसपटक एकता भएरै छोड्नेगरी छलफल ..

  • प्रेमीसँग मिलेर छोरीले गरीन आमाको हत्या

    भक्तपुर, १६ असार । भक्तपुरको चाँगुनारायणमा प्रेमीसँग मिलेर छोरीले आमाको हत्या गरेकी छन् । चाँगुनारायण ७ की सावित्रा भट्टराईको हत्यामा उनकै छोरीले प्रेमीसँग मिलेर हत्या गरेको प्रहरीजनाएको छ । प्रहरीका अनुसार उनकी छोरी ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बन..

  • मनसुनमा ढिलाइले धान उत्पादन घट्ने

    काठमाडौं,१६ असार । १५ असारमा विविध कार्यक्रम गरी देशभर राष्ट्रिय धान दिवस मनाइएको छ । तर, समयमै मनसुन नहुँदा यो वर्ष धानखेतीको उर्वर भूमि तराईमा रोपाइँले गति लिन भने सकेको छैन । कृषि विभागका अनुसार तराईमा आइतबारसम्म ११ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै रोपाइँको क्षेत्रफल कम भएको हिमाली क्षेत्रमा ३९ प्रतिशत र पहाडमा २२ प्रतिश..

  • पाका कम्युनिस्टको बेहाल

    काठमाडौं,१६ असार । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता व्यवस्था गर्ने पार्टी नेकपा नै हो । देशभरिका ज्येष्ठ नागरिकहरू अहिलेको नेकपा र तत्कालीन एमालेको यही गुन सम्झन्छन् । तर, पार्टीभित्रैका ज्येष्ठ नागरिक भने यतिखेर नेकपा नेतृत्वसँगै दिक्क छन् । उनीहरू रहने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको बेहाल छ । नेकपाले केन्द..

  • यसरी बन्छन् कानुन, कसरी तयार हुन्छ विधेयक ?

    काठमाडौं , १६ असार । सरकारले पछिल्लो समय सदनमा दर्ता गरेका केही विधेयक आलोचित भए । सरकारका लागि विपक्षी दलहरूको आलोचना त अस्वाभाविक हुँदैन तर सत्तारूढ दलका केही शीर्ष नेताहरूले नै विधेयक तर्जुमाका क्रममा पार्टीभित्र कुनै आन्तरिक परामर्श नगरेको आरोप आयो । कतिपय शीर्ष नेताकोे अभिव्यक्ति दोस्रो तहका नेतामार्फत मुखरित भए । किन विवाद..

  • उपत्यकाको फोहोर आजबाट उठ्ने

    काठमाडौँ,   १६ असार । फोहोर विसर्जन गर्ने स्थान ककनी गाउँपालिका–२ स्थित सिसडोलका बासिन्दाले फोहोर फाल्न नदिएपछि प्रदूषित बनेको राजधानी सहर सोमबारदेखि सफा हुने भएको छ । आइतबार स्थानीय बासिन्दा र महानगरका पदाधिकारीबीच भएको वार्तामा १५ दिनभित्र समस्या समाधान गर्ने सहमति भएपछि सोमबारदेखि फोहोर उठाउने र फाल्ने काम सहज हुने भएको हो । ..

  • अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचार : नायब सुब्बासँग डेढ करोड अकुत सम्पत्ति

    काठमाडौं,१६ असार । अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अध्यागम..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार