Presidential
  • किन बढ्यो एक्कासी गर्मी ?

    मनसुन कमजोर भएसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आउन नसकेका कारण गर्मी बढेको मौसमविद्हरुले बताएका छन् । मौसद्विद् शान्ति कँडेल भन्छन्, “वर्षा गराउने जलवास्पयुक्त हावा कमजोर रुपमा आएकाले मनसुनी गतिविधि बढ्न सकेको छैन । अहिले नेपालको मनसुन पनि केही कमजोर छ एक÷दुई दिनपछि यो विस्तारै सक्रिय हुने सम्भावना छ ।’

  • धुर्मुस–सुन्तलीको चौथौ प्रयासः पाँच करोड लगानीमा बाढी पीडितका लागि रौतहटमा एकीकृत नमूना बस्ती बन्दै

    फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमूना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भू..

  • २ नं प्रदेशमा एमाले नै पहिलो पार्टी बन्नेछः महासचिव पोखरेल

    महासचिव पोखरेलले पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा जस्तै २ नं प्र..

  • फ्रेन्डस अफ लाजिम्पाटद्वारा कम्प्युटर, खेलकुद र वाद्यवादनका सामग्री प्रदान

    सो अवसरमा अग्रज गायक जगतमर्दन थापाले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए भने वरिष..

  • एमालेका कुन नेताले कहाँ–कहाँ सम्बोधन गर्दैछन् आज ?

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बाराको जीतपुर–सिमरा उपमहानगरपालिका र महोत्तरीक..

  • लहानलाई पुरानै रुपमा फर्काउने छुः मुनि साह, मेयरका प्रत्यासी, लहान नगरपालिका

    लहान नगरमा रहेका सहरी गरिबहरू, दलितहरू, महिलाहरू र अन्य अल्पसंख्यक वर्गहरूको उत्थानका लागि विकास लक्षित हुनुपर्छ । सामन्त र जातीय दुर्भावनाले भरिएका व्यक्तिहरूबाट गरिब, दलित र अल्पसंख्यकहरूको हितमा वा पक्षमा काम हुन सक्दैन । विकास हुन सक्दैन ।

  • सिरहा पुगेर योगेश भट्टराईले भने– ‘प्रदेश नम्बर २ बाट एमाले पहिलो बन्ने निश्चित छ’

    नेकपा (एमाले) सचिव योगेश भट्टराईले भने मदन भण्डारी तराईकै भूमिबाट महासचिव भएको भन्दै एमालेसँग तराईको सम्वन्ध निकै गहिरो रहेको बताएका छन् ।

  • मधेसमा एमालेको लहर, कांग्रेस, फोरम र माओवादी परित्याग गरी पाँच सय बढी एमाले प्रवेश

    ‘सरकार सञ्चालन गरेको वेला मधेस र मधेसी जनताको पक्षमा सवै भन्दा वढी काम एमालेले नै गरेको छ । सवै भन्दा वढी सरकार सञ्चालन गरेको कांग्रेसल तराईमा रहेका नदीनाला भारतलाई वेच्ने, तराईको गरिबीसँग खेल्ने, विकास निर्माणमा आएको पैसा भष्टाचार गर्ने र भष्टाचारलाई संस्थागत गर्ने पार्टीका रुपमा चर्चित भयो ।’

  • कांग्रेस, माओवादी र मधेसी दलले सामाजिक सद्भाव बिथोलेः एमाले नेता ज्ञवाली

    सचिव ज्ञवालीले छवटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्ति बनेपछि डराएका कांग्रेस, माओवादी र मधेसी दलले योजनाबद्ध ढंगले एमालेलाई एक्ल्याउन लागिपरेको बताए । प्रदेश नं २ मा पटक पटक निर्वाचनको मिति सारेको प्रसंग उल्लेख गर्दै ज्ञवालीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान दिन सक्ने उक्त प्रदेशलाई वर्तमान सरकार र..

  • कांग्रेस नेताहरुद्वारा आचारसंहिताको व्यापक उल्लघंन

    सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित चुनावी सभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा पनि आयोगले गम्भीर रुपमा ध्यानाकर्षण गरेको छ । चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आयोगले काँग्रेस सिरहाका सभापतिलाई २४ घन्ट..

  • अन्तरघातिलाई कारबाही गर्न कांग्रेस कार्यालयमा उजुरीको ओइरो

    स्थानीय तहको पहिलो चरणअन्तर्गत भएको नुवाकोटको बेलकोटगढी नगरपालिकाका कांगे्रसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापति जगदीश्वरनरसिंह केसीसहितलाई कारबाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।

  • प्रधानमन्त्रीले झूठ बोले कि निर्वाचन आयोगले ?

    अझ, प्रधानमन्त्री देउवाका पछिल्ला कदम र अभिव्यक्तिले आयोगका कामकारबाहीलाई ठाडो चुनौतीसमेत दिएको छ । मंगलबार मात्रै सप्तरीको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा विराटनगर पुगेका देउवाले आयोगसँग सहमति लिएर मन्त्रिमण्डल विस्तार गरेको कुरा बताए । यदि, सरकारले सहमति लिएरै मन्त्रिमण्डल विस्तार गरेको थियो भने आयोगले आपत्ति जनाउनुपर्न..

  • ऋषि–लीलास्मृति पत्रकारिता पुरस्कारबाट चट्याङ मास्टर पुरस्कृत

    पोखरा वृद्धाश्रममा आयोजित एक समारोहका बीच संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पत्रकार गौतमलाई दोसल्ला ओढाएर सम्मान गर्दै समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणसहितको संवैधानिक व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

  • ‘अतिसंवेदनशील’ सप्तरीमा कडा बनाइँदै सुरक्षा व्यवस्था

    २ नम्बर प्रदेशका आठ जिल्लामध्ये सुरक्षाका हिसाबले चुनौतीपूर्ण भने सप्तरी जिल्लालाई मानिएको छ । त्यही कारण असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • रेष्टुरेन्टमा बैठक राख्दै हिँड्ने डोलिन्द्रलाई पुनः शिक्षाको स्पष्टिकरण

    अध्यक्ष शर्माले सोमबार पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालयमा बैठक नराखेर युनियन हाउसमा राखेका हुन् । साझाको कार्यालयमा बैठक राख्दा कर्मचारीहरुको प्रतिवाद सहनुपर्ने भएकाले उनले भूमिगत शैलीमा कार्यालय बाहिरै सञ्चालक समितिको बैठक राखेका हुन् ।

  • वीरगञ्ज पुगेर महासचिव पोखरेलले भने, ‘२ नम्बरका मतदाता एमालेको पक्षमा छन् ’

    महासचिव पोखरेलले एमालेविरुद्ध अरु राजनीतिक शक्तिहरु लागिपरे पनि २ नम्बर प्रदेशको निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने पनि बताए । २ नम्बर प्रदेशको निर्वाचनमा एमालेप्रति जनलहर उर्लिरहेको हुँदा पहिलो हुने दाबी महासचिव पोखरेलको थियो ।

  • आफ्नै उपप्रधानमन्त्रीका भनाइको खण्डन गरे प्रधानमन्त्री देउवाले

    उपप्रधानमन्त्री गच्छदारले केही दिनअघि सप्तरी पुगेर एक पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले आचारसंहिता लगाएका कारण सरकारलाई काम गर्न अप्ठेरो परेको बताएका थिए । उनले आयोगलाई आचारसंहिता खुलाउनसमेत अनुरोध गरेका थिए ।

  • एमाले अध्यक्ष ओलीले हटाएरै छाडे ‘विवादास्पद’ स्वकीय सचिवलाई

    आचार्यका बारेमा पार्टीभित्रैका नेता–कार्यकर्तादेखि उद्योगी–व्यवसायीहरुले आर्थिक बार्गेनिङ गरेको गुनासो गरेपछि मंसिरमा नै हटाइएको थियो । तर, तत्काल आफूलाई हटाउँदा राजनीतिक जीवन नै समाप्त हुने भन्दै उनले बालकोटमा गएर लम्पसार परेपछि उनलाई पछि सोही पदमा राखिएको थियो ।

  • अन्ततः बोहरालाई नै मन्त्री बनाउन देउवा बाध्य

    प्रधानमन्त्री देउवाले साना दलहरुलाई सरकारमा सामेल तुल्याउनका लागि चार वटा मन्त्रालय आफूसँगै राखेका थिए । ती मन्त्रालयहरु राप्रपा फुटाएर प्रजातान्त्रिक बनाएका राणालाई दिन देउवा सहमत भएका थिए । बोहरालाई मन्त्री बनाउनैपर्ने बाध्यता देउवालाई परेपछि त्यसमध्ये कम महत्वको मानिने विज्ञान तथा प्रविधि मन्त्रालय बोहरालाई दिन प्रधानमन्त्री ..

  • वरिष्ठ नेता नेपाल मतदाताको घरदैलोमा

    नेता नेपालले आइतबार मात्रै बर्दिवास–५, किसाननगर, बर्दिवास–९ पशुपतिनगर, भंगाहा–४ रामनगर, भंगाहा–५, सीतापुरबजार, औरही नपाको औरहीबजार र गौशाला बजारमा घरदैलो कार्यक्रममा सहभागी हुँदै ती ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

  • फोहोर उठ्न थालेपछि सफा देखियो काठमाडौं

    प्रभावित क्षेत्रका बासिन्दाका माग पूरा गर्न पाँच बुँदे सहमति तथा कार्यदल गठन भएपछि काठमाडौंमा केही दिनदेखि थुप्रिएको फोहोर उठ्न थालेको हो । काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालसहित फोहोर प्रभावित क्षेत्र ककनी गाउँपालिका– १, २ र ३ तथा धादिङको धुनीबेसी नगरपालिका– १ र २ का वडाध्यक..

  • सत्तारुढ दलहरु आचारसंहिता मिच्न सक्रिय

    आचारसंहिता विपरीत निर्वाचन प्रचार प्रसार अभियानमा सरिक हुनेमा पछिल्लो पटक परेका छन्, गृहमन्त्री जनार्दन शर्मा । माओवादी केन्द्रले बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा आयोजना गरेको चुनावी सभाहरुमा आचारसंहिता विपरीत गृहमन्त्री शर्मा उपस्थित भएका छन् । गृहमन्त्री शर्माले माओवादी केन्द्रको चुनाव चिन्ह अंकित टिसर्ट लगाएका कार्यकर्ताह..

  • लम्बोदरलाई अनेरास्ववियुले दियो एक हप्ते अल्टिमेटम, आइतबारबाटै अनिश्चितकालिन तालाबन्दी

    ‘माग सम्वोधन नहुन्जलेलका लागि हामीले तालबन्दी गरेका छौँ,’ अनेरास्ववियुका कोषाध्यक्ष झपिन्द्र खत्रीले भने, ‘एक हप्ताभित्र माग सम्वोधन नभए अनेरास्ववियु जस्तो सुकै आन्दोलन गर्न बाध्य हुनेछ । त्यसको सबै जिम्मेवार क्याम्पस प्रशासन र कार्यकारी अध्यक्ष लम्बोदर नै हुनेछन् ।’

  • उपप्रधानमन्त्री गच्छदारले मिचे निर्वाचन आचारसंहिता

    मन्त्री गच्छदार र उनीसम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा २०÷२५ वटा गाडी र सयभन्दा बढी मोटरसाइकल समेतको ¥याली÷जुलुस निकाली निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

  • ‘टुरिष्ट उम्मेदवार’ को अद्वितीय नमुना बन्दै प्रचण्ड

    चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि सो जिल्लाबाट निर्वाचन लड्न लागेको बताएका प्रचण्ड पछिल्लो समय चितवनमा केन्द्रित रहँदै आएका थिए । चितवनलाई नै आफ्नो राजनीतिक थलो बनाउन चाहेका प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नी सुपुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन अनेक तिकडम गरेका थिए । एमालेका प्रत्यासी देवी ज्ञ..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार