Presidential
  • अफगानिस्तानमा १४ नेपालीको मृत्यु, भारतीय प्रमले भने, ‘नेपाललाई सक्दो सहयोग गरिरहेका छौं’

    काबुलमा कार्यरत नेपाल पत्रकार महासंघ रुकुमको पूर्वअध्यक्ष कमल थापाले पहिलो न्युजलाई दिएको जानकारी अनुसार, उनी कार्यरत कम्पनीमा ठूलो विस्फोटन सुनिएको थियो । उनका अनुसार, अहिले त्यहाँको वातावरण तनावपूर्ण भएका कारण मानिसहरुलाई आवातजावतमा रोक लगाइएको छ ।

  • अखिलमा कार्यविभाजन, नविना भन्छिन्, ‘दुई महिना कुर्दा पनि बेवास्ता गरेपछि बहुमतको निर्णय’

    ‘केही साथीहरु असन्तुष्ट भएको मैले पनि सुनेकी छु,’ लामाले पहिलो न्युसँग भनिन्, ‘म..

  • एमालेको विशेष निर्देशनः बजेट बुझाउन कार्यकर्ता परिचालन, सात प्रदेशमा नेता तोकिए

    नीति, कार्यक्रम तथा बजेटका बारेमा कार्यकर्तालाई बुझाउन एमालेले असार १८ गते सातै ..

  • ९ महिनापछि नियमावली पारित, कांग्रेसलाई सुनुवाइ समितिको सभापति !

    नियमावली समितिको प्रतिवेदनमाथि परेको ६ वटा संशोधनमाथिको छलफल सकिएपछि आइतबारै संस..

  • पेसागत महासंघमा नेपाल पक्ष विजयी (अपडेट)

    नेकपा (एमाले) समर्थक पेसाकर्मीहरुको छाता संगठन– पेसागत महासंघ नेपालको महाधिवेशनम..

  • निर्वाचन कार्यतालिका लागू गर्न दिदैनौँः कांग्रेस

    ४ असार । नेपाली कांग्रेसले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको निर्वाचन कार्यातालिका लागू हुन नदिने दाबी गरेको छ । कांग्रेस नेता प्रकाशमान सिंहले यस्तो दाबी गरेका हुन् । उनले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको भन्दै कांग्रेसले त्यसलाई लागू हुन नदिने दाबी गरे । कांग्रेस नागार्जुन–३..

  • बालिकालाई बलात्कार गर्ने राईलाई नौ वर्ष छ महिना कैद

    ३ असार । इलामका एक व्यक्तिलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सुमन राईलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको हो । उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो । राई शान्तिडाँडा–५ का बासिन्दा हुन् । २५ वर्षीय राईलाई […]

  • मानसिक सन्तुलन ठीक नभएकी महिला कालीगण्डकी नदीमा डुबेर बेपत्ता

    ३ असार ।कुश्मा नगरपालिका–२ सहस्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी छिन् । क्षेत्री बिहीबार साँझ कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएकी हुन् । नदी किनारमा हातमुख धुनका गएकी उनी नदीमा डुबेकी थिइन् । प्रहरीका अनुसार ती महिलाको मानसिक सन्तुलन ठीक थिएन ।

  • वार्ताका लागि प्रधानमन्त्रीले लिए अग्रसरता

    १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका लागि प्रयास सुरु गरेका छन् । उनले पछिल्लो समय आन्दोलनरत दलहरुलाई वार्ताका लागि आग्रह गर्दै निमन्त्रणा गर्नुले पनि त्यसको संकेत गरेको छ । आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि आग्रह गरेको दुई दिनपछि ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्ताको लागि निमन्त्रणा पठाएका छन् ..

  • अब राष्ट्रिय समहमतिको सरकार बन्छः माधव नेपाल

    ३२ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको बताएका छन् । पूर्वी भ्रमणमा रहेका नेपालले मंगलबार झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेता नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलसँग पनि राष्ट्रिय सहमति कायम गर्न छलफल भैरहेको जा..

  • ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस मनाउँदै एमाले

     ३२ जेठ । ज्येष्ठ नागरिकको सम्मान गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा संसारभरि नै मनाइने ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस नेपालमा पनि बुधबार मनाइने भएको छ । सो दिवसको अवसर पारेका नेकपा (एमाले)ले बुधबार विविध कार्यक्रम गरी जेष्ठ नागरिक दुव्र्यबहारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने तयारी गरेको छ । एमालेले मंगलबार पत्रका..

  • विप्लव समूह कसले आविष्कार गरेको हो ?

    ३१ जेठ । नेत्रविक्रम चन्द विप्लव माओवादीका कार्यकर्ता पछिल्लो समय मोवाइलको टावर जलाउने काममा सक्रिय भएको भन्दै भूमि अधिकारवादी नेता सरस्वती शुब्वाले त्यसको आलोचना गरेकी छिन् । उनले समाजिक सञ्जाल फेसबुकबाटै त्यस्तो आलोचना गरेकी हुन् । उनले मोवाइल फोनको टावर जलाउनु भनेको विकास जलाउनु हो भन्ने तर्क गरेकी छिन् । ‘मोवाइल फोनको टावर ज..

  • भग्न हुँदै एमालेको बल्खु भवन

    बल्खु तिरबाट जाँदा होस या कलंकीतिरबाट आउँदा नै किन नहोस चक्रपथबाट करिब सय मिटर भित्र ९ रोपनी १ आना जग्गामा आफ्नो छुट्टै पहिचान बनाएर उभिएको एमाले मुख्यालय अब तस्बिरहरुमा मात्र सिमित हुने भएको छ ।

  • मधेसवादी दललाई वार्तामा आउन सरकारको अपिल

    ३१ जेठ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलन छाडेर वार्तामा आउन मधेसवादी दलसँग गरेको आग्रहलाई उनीहरुले वार्ताको नाममा खेलाँची गरिरहेको आरोप लगाएका छन् । राजधानीमा रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रिमाले वार्ताका लागि सरकारले सोमबार मात्रै मात्रै सङ्घीय गठबन्धनलाई औपचारिक पत्र पठाएको बताएका थ..

  • फस्टाउँदो ‘ट्युसन’ क्रेज, कतै शिक्षक कतै विद्यार्थी मार्कामा

    काठमाडौंमा सञ्चालित विभिन्न ट्युसन सेन्टरहरुमा लाखौँको व्यापार हुने भए पनि सोहि अनुरुप राज्यलाई बुझाउनुपर्ने कर भने ट्युसन सेन्टरहरुले नबुझाएको फेला परेको छ ।

  • भत्ता नपाए संसद् जानु

    २२ हजार १ सय ३० रुपैयाँ तलव स्केल (साउनदेखि लागू हुने)भएका कार्यालय सहयोगीले ८० प्रतिशत प्रोत्साहत भत्ता बापत १७ हजार ७ सय ४ र खाजा भत्ता वापत १९ हजार ५ सय गरी ५९ हजार ३ सय ३४ (कर बाहेक) पाउँछन् । तलव वृद्धिपछि मुख्य सचिवको स्केल ५४ हजार ५ सय मात्रै हो ।

  • बाबुरामको निम्तो मान्न ओली रंगशाला, प्रचण्डले टेरेनन्

    ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली डा. बाबुराम भट्टराईको निम्तो मान्न दशरथ रंगशाला पुगेका छन् । केही दिन अघि ‘अनपढ’ भनेर बाबुरामले चित्त दुखाए पनि ओली निम्तो मान्न सोमबार रंगशाल पुगेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीको घोषणा सभामा ओलीलाई पनि बाबुरामले निम्ता गरेका ..

  • नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट खालको छः मन्त्री थापा

    ३० जेठ । उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले दुई देशबीचको सम्बन्धमा तिक्तता र असमझदारी छ भनेर चर्चा र आशङ्का गरिए पनि यथार्थमा त्यो सही नभएको दाबी गरेका छन् । विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन नयाँ दिल्ली गएका मन्त्री थापाले आइतबार स्वदेश फर्किने क्रममा स्तो दाबी गरेका हुन् । उनले नेपाल र भारतबीचको सम्बन्ध अत्य..

  • देउवाले बाबुरामको पार्टीलाई गरिखाने देखेपछि…

    ३० जेठ । नयाँ शक्ति पार्टी नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिखाने पार्टी भनि प्रशंसा गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको घोषणासभामा शुभकामना दिन दशरथ रंगशाल पुगेका देउवाले यस्तो यस्तो प्रसंसा गरेका हुन् । ‘यहाँको उपस्थिति हेर्दा यो पार्टी सक्षम र अग्रणी भर्इ गरिखाने देखिन्छ,’ ..

  • दशरथ रंगशालाबाट बाबुरामको सपथः म, जे बोल्छु, त्यही गर्नेछु

    आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपालको घोषणासभा हेर्न पुगेको दर्शकलाई समेत डा. बाबुराम भट्टराईले सपथ खुवाएका छन् ।

  • अखिल बनाउने नविनाका सात योजना

    अब पढे–लेखेका युवाले कतार, मलेसिया, साउदी धाएर प्रचण्ड गर्मीमा जोतिनु पर्ने र पसिना पुछ्दै नेपाल सम्झेर रुनु पर्ने दिनको अन्त्य गर्न अनेरास्ववियु लाग्ने छ ।

  • आर्थिक अनुशासन उलङ्घन गरेको बजेट कार्यान्वयन हुँदैनः कांग्रेस

    २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा (एमाले) नेतृत्वको सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाएको छ । कांग्रेस नेता प्रकाशमान सिंहले यस्तो आरोप लगाएका हुन् । कांग्रेस नागार्जुन कार्यसमितिले शनिवार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘बजेटले सस्तो..

  • गृहजिल्लाबाट भारतलाई ओलीले भने– अर्ती-उपदेश स्वीकार्य छैन

    ‘यो गर नगर भनेर बाह्य हस्तक्षेप गर्न छिमेकीले मिल्दैन,’ उनले दक्षिण छिमेकप्रति लक्षित गर्दै भने, ‘नेपाल आफैँ सार्वभौम सम्पन्न छ, अर्ती उपदेश अस्वीकार्य छैन ।

  • परराष्ट्र मन्त्री कमल थापा दिल्ली प्रस्थान

    २८ जेठ । उप–प्रधान तथा परराष्ट्र मन्त्री कमल थापा शुक्रबार दिल्ली प्रस्थान गरेका छन् । दक्षिणएसियाली विश्वविद्यालयको नयाँदिल्लीमा हुने दीक्षान्त समारोहमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । दुई दिने भ्रमणका क्रममा दिल्ली गएका थापाले त्यहाँ उच्चस्तरको राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । जनसम्पर्क सल्लाहकार मोहन श्रेष्ठल..

  • देउवालाई सर्वोच्चको चेतावनीः आन्तरिक व्यवस्थापनमा नवोल्नु

    कांग्रेस सभापति शेरबहादुर देउवाले विवादास्पद अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतले त्यस्ता अभिव्यक्ति नदिन सचेत गराएको छ ।

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार