Presidential
  • मनसुन अझै एक साता लम्बिने 

    काठमाडौँ, ६ असोज  । यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल […]

  • नेपाली चेली खोज्न भारतमा ‘अपरेशन’

    बाँके, ६ असोज । जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्या..

  • सहाना अगुवा नेता : अध्यक्ष दाहाल

    काठमाडौँ, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्र..

  • अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार  

    चितवन, ६ असोज ।  जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु स..

  • हुलाकी राजमार्ग निर्माण शुरु   

    तुलसीपुर, ६ असोज   । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणको ब..

  • तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

    सुरुङ्गा, ६ असोज । सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका विपन्न परिवारका लागि आवाससहितका कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारले झापा क्षेत्र नं २ मार्फत विपन्न आवास कार्यक्रमसहित अन्य विभिन्न सामाजिक कामका लागि रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको सङ्घीय सांसद पवित्रा..

  • बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइनमा, तै पनि रित्तै

    काठमाडौं, ६ असोज । दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दशैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकै पटक बसपार्क पुगेपछि घुइँचो लागेको हो । दशैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए । दशैंमा घर जान [&he..

  • चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

    काठमाडौं, ६ असोज । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ । राष्ट्रपति सी भ्रमणबारेको ‘विशेष सुरक्षा रणनीति’ तय गर्न सुरक्षा अधिकारी जुटेका हुन् । आइतबार दिउँसो चारवटै सुरक्षा प्रमुखबीच छलफल भएको बताउँदै नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘चीनले सुरक्षा..

  • सत्तारुढ दलकै सांसदबीच मतभेद

    काठमाडौं, ६ असोज । सत्तारुढ नेकपाका सांसदबीच मत बाझिँदा नेपाल र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सम्झौता संसदको वर्षे अधिवेशनबाट पारित हुन रोकिएको छ । एमसिसीका बारेमा सत्तारुढ दलकै सांसदमा मत विभाजन देखिएपछि तत्कालका लागि यो कार्यक्रम रोकिएको छ । जलविद्युत निर्यात गर्न अन्तरदेशीय प्रशारण ..

  • औषधिको गुणस्तर परीक्षण कागजमा मात्रै, प्रयोगशाला छैनन् प्रभावकारी

    काठमाडौं, ६ असोज । औषधिको गुणस्तर यकिन गर्न प्रयोगशालाबाट परीक्षण तथा विश्लेषण गराउने प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कागजलाई आधार मान्दै औषधिको गुणस्तर परीक्षण हुने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभागबाट टेन्डरमार्फत खरिद गरिने भ्याक्सिन, ब्लड प्रोडक्ट, इमिनोग्लोबिन, स्नेक भेनम, एन्टिसेरमलगायतका..

  • प्रहरीको कागजात अख्तियारको नियन्त्रणमा, सामान खरिदमा घोटालाको आशंका

    काठमाडौं, ६ असोज । लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला दुई वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी ..

  • पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र

    चितवन, ५ असोज। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ । आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्र..

  • उद्योगीलाई मागेअनुसार विद्युत् दिन युद्धस्तरमा काम

    काठमाडौँ, ५ असोज । उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासाको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश नं ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ । प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर..

  • प्रहरीलाई सहुलियतमा ऋण सुविधा

    काठमाडौँ, ५ असोज । प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयानुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका प्रहरी कर्मचार..

  • काठमाडौंमै यस्तो ठाउँ, जहाँ बस चढ्न हिउँद कुर्नुपर्छ

    काठमाडौँ, ५ असोज । शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्य रहेको बस्ती हो । यहाँका बासिन्दाले सहजरुपमा यातायात सेवा पाउन सकेका छैनन् । यस्तै साँखु, जहरसिंहपौवा हँुदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडी चल्दैन । अरु बेला पनि यो सडकको अवस्था उस्तै ..

  • खोलो धितो राखेर ऋण दिने बैंक अफ काठमाडौँका पूर्व सीईओसहित ११ जना पक्राउ

    काठमाडौँ, ५ असोज । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही ब..

  • समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण:गृहमन्त्री थापा 

    काठमाडौँ, ५ असोज ।  गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उहाँले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वला..

  • एकता कायम र विकासलाई तीव्रता:अध्यक्ष प्रचण्ड

    विराटनगर, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिनुुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने ..

  • आफ्नै सांसदसँग असन्तुष्ट ओली : सरकारको बचाउमा नलागेको गुनासो

    काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ । प्रतिपक्षि कांग्रेसलगायत ‘पुरुत्थानवादी शक्ति’ ले जनतामा भ्रम छरेर..

  • विद्यार्थीसँग लिएको बढी शुल्क ३० दिनभित्र फिर्ता गर्न चितवन मेडिकल कलेज तयार

    चितवन, ५ असोज । चितवन मेडिकल कलेजले विद्यार्थीसँग असुलेको बढी शुुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रशासनको रोहबरमा शनिबार विद्यार्थी र अभिभावकसँग भएको छलफलमा कलेजले बढी लिएको शुल्क फिर्ता वा विद्यार्थीका आगामी खर्चमा समायोजन गर्ने सहमति जनाएको हो । बढी शुल्क फिर्ता वा समायोजन गर्ने सहमतिलगायत ५ निर्णय भ..

  • जापान उडान : रित्तै जाने, रित्तै आउने

    काठमाडौं, ५ असोज । सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात, वाइडबडी विमान रित्तै जस्तै जान्छ, रित्तै जस्तो आउँछ । अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट ३१ […]

  • प्रधानमनमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

    काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका पाँच वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए । सरकारले गुणस्तरहीन ती बस फि..

  • पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित डेढ सय व्यक्तिका पदक खारेज हुँदै

    काठमाडौं, ५ असोज । विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिए पनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । ‘विभूषण सिफारिस कार्यविधि एवं प्रद..

  • दू्रतमार्गमा काटिएका रुखको बदलामा बिरुवा रोपिए

    काठमाडौँ, ४ असोज नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा आज बृहत् वृक्षरोपण गरेको छ । संविधान दिवसको अवसर पारेर शान्ति टोलको पाँच हेक्टर जग्गामा गरिएको उक्त कार्यक्रमा टिक, सिमल, शिरिष तथा जामुन जातका बिरुवा रोपिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशन..

  • कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट

    काठमाडौँ, ४ असोज ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने बताउनुभएको छ । आज ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६औँै वार्षिकोत्सव समारोहमा उहाँले एकद्वार प्रणालीबाट क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा एकरुपता हुने बताउनुभयो । “एकद्वारा प्रणा..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार