Presidential
  • कविताः कलम

    मानिसका हातहरूमा समातिन पुग्दा, पहिलोपटक तिमीलाई नै देख्ने गर्छु, जति खाए पनि तृप्ति नहुने मेरो बानी, सर्वप्रथम ‘अ’ नै लेख्ने गर्छु

  • चैत ५ गते वरिष्ठ साहित्यकार दीक्षितलाई अभिनन्दन गरिने

    दीक्षितले नेपाली भाषा, साहित्यको समुन्नतिमा ठूलो योगदान गरेको भन्दै सो प्रतिष्ठानले विशेष कार्यक्रम गरी कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा अभिनन्दन गर्न लागेको हो । यस वर्षको ‘शङ्कर लामिछाने निबन्..

  • निबन्धः प्रकृतिसँगको कुराकानी

    सबैका ओठहरू कलेटी परेझैँ देखिन्थे । टाउको दुखे—दुखे जस्तो लाग्न थाल्यो र बाटो त लामै पो रहेछ भनेर सोच्दै थिएँ, कौशलटार आइपुगिएछ ।

  • दमकमा स्रष्टा सम्मान तथा रचना वाचन

    अग्रज साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा मैनालीलाई दोसल्ला ओढाएर कदर पत्रद्वारा सम्मान गरिएको थियो । असहाय बालबालिकालाई संरक्षण गर्दै आउनुभएकी सामाजिक अभियन्ता मैनालीलाई स..

  • घोराहीमा ‘समय संवाद’

    समय संवादभित्र उनका घाम छेक्ने पहाड (२०५५), तर पनि हामी जीवित छौं (२०६१), दुःसाध्य समय (२०६४), शब्दहरुको बीचमा (२०७१) कविता कृतिबाट प्रतिनिधि कविताहरु समावेश गरिएका छन् । यस संग्रहमा उनका ६७ वटा प्रति..

  • डेढ दशकदेखि कता हराइन् मोहनविक्रमको ‘कमरेड जलजला’ ?’

    उनले अझ खुल्दै भनेका थिए, ‘जलजलासित मेरो भावनात्मक सम्बन्ध थियो । तर, उनको दुःखद् मृत्यु भयो । उनको मृत्यु नभएको भए हामीबीच सम्भवतः बिहे पनि हुन्थ्यो होला । यिनै पक्षहरुलाई आधार बनाएको छु मैले उपन्यास..

  • प्रचण्ड र बाबुरामको कथा

    नेपालका यी तीन वटै उपन्यासिकाले विगतको द्वन्द्वकालतिरै फर्काउँछ । द्वन्द्वले नेपाली समाजभित्र पारेका कुप्रभाव र मानिसहरुमा जगाएको त्रास र वितृष्णाबोधको पर्दा उघार्न यी उपन्यासिकाहरु सफल ठहरिएका छन् ।

  • बालबालिकासँग लेखक कार्यक्रमको दोस्रो श्रृङ्खला सम्पन्न

    बालबालिकासँग लेखक कार्यक्रमको दोस्रो श्रृङ्खलाबाट बालबालिकासँग लेखक स्रष्टा सम्मानको पनि थालनी भएको छ । यस वर्ष उक्त सम्मानबाट तादी किनारको गीतका लागि महेश पौडेल र तृष्णा उपन्यासका लागि उन्नति बोहरा श..

  • सन्ध्यामा महिला स्रष्टाबारे चर्चा

    कवि पूर्णविरामले पठाएका बेलायती कवि टामस हार्डीको ‘राष्ट्र टुट्ने समयमा’ शीर्षकको अनुवाद कविता सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले वाचन गरेपछि सुरु भएको कार्यक्रममा प्राज्ञ सत्यालले ‘प्रगतिशील महिला स्र..

  • हिमालको गोठालो लोकार्पित

    लेखक गुरुङ गोरखा, लाप्राकका हुन् । पछिल्लो समय उनले शिक्षा क्षेत्रमा विशिष्ट ढंगले योगदान पु¥याइरहेका छन् । समाजसेवी गुरुङकै नेतृत्वमा धेरै विद्यालयहरु निर्माण र व्यवस्थापन हुँदै आएका छन् । हिमालको गो..

  • बुद्ध साय्मिका दुई कविता

    नेपाल भाषाका प्रसिद्ध कवि एवं पूर्वसांसद बुद्धरत्न मानन्धर (बुद्ध साय्मि) को यही पुस १० गते निधन भयो । बीसको दशकदेखि नै नेपाल भाषामा कविता लेख्दै आउनुभएका साय्मिको ७३ वर्षको उमेरमा निधन भएको हो । उहाँ..

  • नेपाली कविताको वैचारिक परिप्रेक्ष्य

    मूलतः गिरीको यो समालोचना–कृतिले कवितामा विचारशून्यताको पक्ष लिनेहरूले एकपटक अध्ययन गर्नैपर्ने त छ नै, आफूलाई प्रगतिशील लेखक हुँ भनेर डिङ हाँक्नेहरूले पनि अध्ययन गरे घैंटामा घाम लाग्ने देखिन्छ ।

  • उपकुलपति र सदस्य–सचिवबीच कलह बढेकै हो ?

    विगतमा पनि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान विवादको घेरामा तानिएर केही समय काम नै ठप्प हुन पुगेको थियो । अहिले ललितकला प्रज्ञा प्रतिष्ठानमा विवाद चुलिएको कुरा सार्वजनिक भएपछि वास्तविकता के हो ..

  • सन्ध्यामा ज्येष्ठ नागरिकबारे चर्चा

    वाचित कवितामाथि टिप्पणी गर्दै प्रा.केशव सुवेदीले कविता चुनौतीपूर्ण लेखन भएको कविता बुझ्न एउटै कविता दशौँ पटक पढ्नु पर्छ र कविताले प्रस्तुत गर्ने समाज र जीवन बडो जीवन्त हुन्छ भनी बताएका थिए ।

  • संघर्षशील महिला गाथा

    गुल्मी जिल्ला र त्यस भेगको सामाजिक, राजनीतिक कार्यमा सक्रिय र निडर नेतृको चिनारी बनाएकी ईश्वरादेवीले आफ्नो समयमा समाज, राष्ट्र र जनपंक्तिमा पु¥याउनुभएको योगदानबारे उनलाई चिन्ने धेरै आफन्त, नातागोता र ..

  • राम विनयका दुई कथा

    उसको नाम जवाहर सञ्जेल हो । देशमा ठूलो आन्दोलनपछि लोकतन्त्र आयो । गणतन्त्र आयो । राजतन्त्रको प्रमुख राजा दरबारबाट बाहिरिए । जवाहरलाई भने गणतन्त्र आएको र राजतन्त्र गएको कत्ति पनि मन परेको थिएन ।

  • पनौतीमा गुञ्जिए स्रष्टाहरुको स्वर

    कवि जगन्नाथ आचार्यले युद्धप्रसाद मिश्र र मदन भण्डारीका कविताका साथै आफ्नो कविताबाट नयाँ संविधानलाई कार्यान्वयन गरी देशलाई समृद्ध र अखण्ड बनाउनुपर्ने भाव प्रकट गरेका थिए । मञ्चका अध्यक्ष राम विनय, उपाध..

  • ए छोरी पो (कथा)

    ‘श्रीमान् आफूलाई लोहोरो सम्झिरहेको छ र श्रीमतीलाई सिलौटो । कुट्न पाउनु र मनलागी गर्न पाउनु ऊ आफ्नो अधिकार सम्झिरहेको छ । तपाईँ भनेँ सहेर बस्ने ? तपाईँ जस्ता महिलाले गर्दा नै हो पुरुषहरुले दवाउने । कह..

  • केही लघुकथा

    घामको ताप र हावाको स्पर्शलाई पङ्खा र हिटरसँग साट्दछ । बोसो घटाउन ऊ विहान एक घण्टा मेसिनमा दौडिन्छ तर कुनै देउरालीमा पुग्दैन । विहान एक मुठी र बेलुका एक मुठी राता, नीला, सेता, पहेँला, काला तथा मिश्रति ..

  • यी हुन्, कम लेखेर पनि चर्चित हुने कविहरु

    डा. मीनबहादुर विष्टले पछिल्लो समय कविता–लेखनबाट आफूलाई अलग राखे । तर, उनले लेखनको ऊर्जाकालमा जति कविता लेखे, ती कविताहरुलाई ‘मास्टरपिस’ नै मान्नुपर्ने हुन्छ । पचासको दशकसम्म कविता लेखिरहेका शिक्षा शास..

  • छात्रविद्रोहमा देवकोटा–दृष्टि

    विद्यार्थीहरुले विद्यालयबाहिर समाज र सूचनाका विभिन्न ज्ञानस्रोतबाट सुनेका कुरा अघि सार्दा गुरुहरु क्रोधले जंगिन्थे । प्रश्नको सही र वैज्ञानिक जवाफ दिन नसकी गुरुहरु सबै कुरालाई शास्त्रको पर्दाले ढाकछोप..

  • साझाको जग्गा लिलामी रोक्न प्रधानमन्त्री नै अघि सरे

    प्रधानमन्त्री दाहालले भने– ‘हामी प्रक्रिया पूरा गरेर एक साताभित्र मन्त्रिपरिषद्बाट सो रकम दिने निर्णय गर्छांै, हाललाई जसरी हुन्छ लिलामी रोक्नुप¥यो । सरकारले सहयोग गरेपछि संस्था चलाउने जिम्मा तपाईंहरुल..

  • काइँला र कार्कीलाई पद्मश्री

    ३० असोज । नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा अमूल्य योगदान पु¥याएबापत पद्मश्री साधना सम्मान–२०७२ वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान..

  • साहित्य सन्ध्यामा दसैँ–चर्चा

    काठमाडौं । साहित्य सन्ध्याको ३६४ औँ शृङ्खला असोज १ गते शनिवार सम्पन्न भएको छ । संस्कृतिविद् प्रा.डा.कृष्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शृंखलामा प्राज्ञ पूर्ण विराम, रामबहादुर पहाडी..

  • विम्ब कविको रङ–संसार

    साहित्यमा विम्ब–कविको छवि बनाएका रमेशको चित्रकारिता काव्यात्मक लाग्छन् । हरेक चित्रले कविता सुनाइरहेको बाक्लो आभास हुन्छ । कवितामा उनी विम्बलाई जुन रूपमा सजाउँछन्, चित्रकलामा पनि उही सजावट हुन्छ ।

  • ‘आँशुको शक्ति’ लोकार्पण गर्दै ओलीले भने– ‘ लैङ्गिक समानताका लागि अझै धेरै गर्न बाँकी छ’

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्ति समुहकी पूर्वअध्यक्ष सुनिता दनुवारले लखेको र वरिष्ठ पत्रकार टंक पन्तले सम्पादन गरेको ‘आँशुको शक्ति’ नामक पुस्तक लोकार्पण गरेका छन् ।

  • नगुमून् अरू खेमराजहरू

    प्रतिभासम्पन्न युवा गायक खेमराज गुरुङको दुःखद मृत्युवरणपछि नेपाली संगीत जगत्ले ठूलै क्षतिको आकलन गरेको अहिले सर्वत्र महसुस हु“दै छ । ठेट, मौलिक र ग्रामीण जनजीवनको प्रतिविम्ब उतार्ने गीत÷संगीतमा सुमधुर..

  • सर्जकमाथि सर्जक–दृष्टि

    आफ्ना प्रिय सर्जकले जीवनका अन्तिम क्षणहरू कष्टप्रद रूपमा गुजारिरहेको दृश्यले अर्का सर्जकलाई कति पीडा दिलाउ“दो हो ? कुनै समय स्थापित कवि भूपि शेरचनस“ग नेपाली कविता लेखनमा भर्खरै बामे सर्दै गरेका श्यामल..

    Page 1 of 212
        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार