सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ ।
रिक्त रहेका चर र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारको तयारी छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफरिसका लागि गृहकार्य भईरहेको छ ।
हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसघीय सथायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदुत खाली छन् ।
ती महिनाअघि थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदुतको म्याद सकिँदै छ ।
नयाँ पत्रिकाबाट
तपाईं पार्टी अनुशासनमा अत्यन्त सचेत हुनुहुन्छ, सँगसँगै सरकारको कामप्रति पनि उत्तिकै चास..
तीन तह सरकारको अभ्यासमा हामी छौँ, सरकारबीच समन्वय अभाव भयो कि भन्ने टिप्पणी छ । यहाँले ..
० लामो रस्काकस्सीपछि अधिकांश केन्द्रिय सदस्यहरुको जिम्मेवारी तोकिएको छ, कस्तो लागेको छ ..
गोकुल बाँस्कोटा, सञ्चार तथा सूचना प्रविधिमन्त्री विगतमा तपाईंं आफैँ पत्रकार हुनु..
हामी बाह्रौ गणतन्त्र दिवसको उत्सवमा छौं । गणतन्त्र प्राप्तिका लागि नेपाली नागरिक र प्रे..
सिन्धुली, २२ मंसिर । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुली जिल्ला सेक्र..
बाँके, २२ मंसिर । ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि बाँकेको कोहलपुर तानवग्रस्त बनेको..
काठमाडौं, २२ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को आज (..
चितवन, २२ मङ्सिर । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुम..
काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका क..