Presidential

निर्मला हत्या प्रकरण : विष्ट र भट्ट बर्खास्त प्रक्रियामा, २४ घण्टे स्पष्टिकरण सोधियो


निर्मला हत्या प्रकरण : विष्ट र भट्ट बर्खास्त प्रक्रियामा, २४ घण्टे स्पष्टिकरण सोधियो

कात्तिक ५, काठमाडौं
गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनमा गम्भीर लापरबाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको बर्खास्त प्रक्रिया अघि बढाएको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ–प्रहरी प्रधान कार्यालयको सिफारिस र छानबिन समितिको सुझावको आधारमा गृहले आइतबार २४ घण्टे स्पष्टिकरण सोधेको स्रोतले जनायो । गृहसचिव प्रेस राईले सोधेको स्पष्टिकरणपत्रमा निर्मला प्रकरण छानबिनमा गम्भीर लापरबाही गरेको र सेवाबाट किन बर्खास्त नगर्ने भन्ने ब्यहोरा रहेको छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

अन्य अखबारबाट

    
        Loading...     
    

अन्तरवार्ता

समाचार