Presidential

१५ भन्दा बढी चोरी गरेका लुटेरा पक्राउ

१५ भन्दा बढी चोरी गरेका लुटेरा पक्राउ

२८ पुस ।

उपत्च्यकाभित्र भएका शृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मगरलाई दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको हो ।

पछिललो पटक गत बर्ष असार ७ गते चोरी तथा डकैती गरेको आरोपमा पक्राउ परी २६ लाख रुपैयाँ धरौटी तिरेर जेलबाट छुटेका थापा मगर पुनः लुटपाटमा संलग्नज रहेको महाशाखाले जनाएको छ । उपत्यकामा भएका १५ वटा लुटपाटका घटनामा उनी संलग्न रहेको प्रहरीको दाबी छ । महाशाखाले थापा मगरलाई पक्राउ गरेपछि उनको कोठा परीक्षण गर्दा ३ लाख नगद समेत बरामद गरेको छ ।

अन्नपूर्णपोष्ट दैनिकबाट

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

अन्य अखबारबाट

          
              Loading...     
          

      अन्तरवार्ता

      समाचार