Presidential

आफ्नै छोरीलाई ४ वर्षदेखि लगातार बलात्कार गर्ने उपसचिव पक्राउ


आफ्नै छोरीलाई ४ वर्षदेखि लगातार बलात्कार गर्ने उपसचिव पक्राउ

काठमाडौं, २८ जेठ । आफ्नै छोरीलाई ४ वर्षदेखि लगातार बलात्कार गर्ने उपसचिव पक्राउ परेका छन् । १८ वर्षिय छोरीको उजुरीको आधारमा सोमवार ललितपुर प्रहरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवलाई पक्राउ गरेको हो । महोत्तरी घर भएका ४५ वर्षीय ती युवकले ४ वर्षदेखि छोरीलाई डरधम्की देखाउँदै बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताएका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार