Presidential

‘ए मेरो हजुर ३’ र यात्राले पाए राम्रो दर्शक


‘ए मेरो हजुर ३’ र यात्राले पाए राम्रो दर्शक

नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्राः अ म्युजिकल भ्लग’ले प्रदर्शनको सुरुमा राम्रो दर्शक पाउन सफल भएका छन । दुबै फिल्मले राम्रो ब्यवसाय गरेको वितरकको दाबी रहेको छ ।
अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ३’ पहिले, दोस्रो तेस्रो दिन राम्रो दर्शक पाएको छ । शनिबार र आइतवार फिल्मले आक्रमक व्यवसाय गरेको निर्माता सुनिल कुमार थापाले बताए । नयाँ वर्षमा ए मेरो हजुर ३ र यात्राको टिकट नपाएपछि कतिपय दर्शक रित्तै हात फर्किएका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार