करिना कपुर खानलाई कयौं टिभी सोबाट अफर आए पनि करिना सानो पर्दामा अटाउन चाहिनन् । अहिले सानो पर्दाबाट पनि मनग्गे धनको वर्ष हुन थालेको छ । जति पैसा फिल्मबाट प्राप्त हुन्छ त्योभन्दा कयौं धेरै टीभीबाट पनि प्राप्त हुन थालेको छ । टीभीमा फिल्मको भन्दा काम पनि थोरै गरे पुग्छ ।
अहिले आएर करिनालाई एक टीभी सोको अफर आएको खबर आएको छ । यो सोमा उनले जजको भूमिका निर्वाह गर्नुपर्नेछ । यसका लागि करिना राजी त भइन् तर यसका लागि उनले ठूलो राशि पारि श्रमिक मागेकी छन् ।
खबरअनुसार ‘डान्स इन्डिया डान्स’ नामक सो आउँदैछ । यसका निर्माताले करिनालाई सोको जज बन्न आग्रह गरेका छन् । करिनाले प्रतिएपिसोड तीन करोड रुपैयाँसम्म मागेकी छन् । यो सोको लगभग ३० एपिसोड प्रसारित हुँदैछ । यसबाट करिनाले ८० देखि ९० करोड कमाउने छिन् त्यो पनि तीन महिनामा ।
अहिले करिना र निर्माताबीच सम्झौताका लागि छलफल चलिरहेको छ । नियम र सर्त बनाइँदै छ । करिनाले कहिले र कति घण्टा काम गर्नुपर्छ भन्ने नियम तय हुँदैछ । सर्तनामा मिल्यो भने करिना यही सोबाट टीभीमा डेब्यु गर्नेछिन् । यो सोका निर्माता करिनाको लोकप्रियताबाट फाइदा उठाउन सक्ने भएकाले यति धेरै पारि श्रमिक दिन तयार भएका हुन् ।
बेनी, ६ कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागि..
काठमाडौँ, १० भदौ । सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनप..
सिन्धुपाल्चोक, २८ साउन । मध्य मनसुनको धमिलो पानी अनि गड्गडाउँदो भोटेकोसीमा ¥याफ्टिङ । ¥याफ्ट बोटसँगै यात्रु ..
काठमाडौ, २१ साउन । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिने तयारी गरिएको छ । मे..
तपाईं पार्टी अनुशासनमा अत्यन्त सचेत हुनुहुन्छ, सँगसँगै सरकारको कामप्रति पनि उत्तिकै चास..
तीन तह सरकारको अभ्यासमा हामी छौँ, सरकारबीच समन्वय अभाव भयो कि भन्ने टिप्पणी छ । यहाँले ..
० लामो रस्काकस्सीपछि अधिकांश केन्द्रिय सदस्यहरुको जिम्मेवारी तोकिएको छ, कस्तो लागेको छ ..
गोकुल बाँस्कोटा, सञ्चार तथा सूचना प्रविधिमन्त्री विगतमा तपाईंं आफैँ पत्रकार हुनु..
हामी बाह्रौ गणतन्त्र दिवसको उत्सवमा छौं । गणतन्त्र प्राप्तिका लागि नेपाली नागरिक र प्रे..
भारत,२० मंसिर । भारतको हैदरावादमा डाक्टरलाई जलाईएको घटनामा संदिग्ध चारजना अभियुक्तलाई भ..
दोलखा, २० मङ्सिर । ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा ग..
काठमाडौँ, २० मङ्सिर । मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई ..
काठमाडौं, २० मंसिर । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले सार्वजनिक पदधारण गरेका र विभि..
काठमाडौँ, १९ मङ्सिर । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेल..