Presidential

कम्युनिष्ट पार्टीले ७० वर्ष पार गरेकोमा नेपाली जनतालाई बधाईः प्रधानमन्त्री ओली


कम्युनिष्ट पार्टीले ७० वर्ष पार गरेकोमा नेपाली जनतालाई बधाईः प्रधानमन्त्री ओली

काठमाडौ, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीले गौरवपूर्ण ७० वर्ष पार गरेकोमा सम्पूर्ण नेपाली जनतालाई धन्यवाद र बधाई दिएका छन । उनले आजको दिन सिंगै देशका लागि खुसीको क्षण भएको बताए । उनले भने ‘यो पार्टी जसले राष्ट्रियताको रक्षा गरेको छ, राष्टियताको आन्दोलनलाई सही उचाईमा पुरयाएको छ र लोकतन्त्रलाई वास्तविक रुपमा लोकतन्त्रको रुपमा अगाडि बढाएको छ ।’ सामान्तवादलाई फालेर मुलुकलाई गण्ढातन्त्रमा पुरयाएको भन्दै सामाजिक न्याय र समानताको बाटोमा आज नेपाली पुगेको बताए ।
समृद्ध राष्ट्र, वास्तविक लोकतन्त्र, सामाजिक न्याय सहितको विकास, राष्ट्रिय गौरवको उत्थान, संस्कृतिको उत्थान कम्युनिष्ट पार्टीकै कारणले भएको स्पष्ट पारे ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार