Presidential

काम नथाल्दै, कुन ठेक्कामा कति ?


काम नथाल्दै, कुन ठेक्कामा कति ?

काठमाडौं, २८ भदौं । समयमा काम हुन नसकेका एक हजार ८४८ वटा ठेक्काबाट झण्डै साढे दुई अर्ब रुपैयाँ ‘घुस’ प्रवाह भएको भेटिएको छ ।

यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घुस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घुस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

कति घुस ?
ठेक्का सम्झौता गर्दा– २.५ प्रतिशतसत
मोबिलाइजेसन पेस्की दिँदा– २ देखि २.५ प्रतिशत
निर्माण शुरु नहुँदै– ५ प्रतिशत
अलपत्र परेका ठेक्कामा फसेको लगानी– १ खर्ब १९ अर्ब
आयोजनाबाट उठेको अग्रिम–२ अर्ब ३६ करोड
काम शुरु नहुँदै– ५ अर्ब ३१ करोड

अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन् । तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रो पटक म्याद थपेर पनि काम भएको छैन । कान्तिपुर दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार