Presidential

खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड गाभिए


खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड गाभिए

काठमाडौँ, ३ भदौ ।
नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड गाभिएर नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई९मर्जर्० ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ ।

सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो । कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको जनाइएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार