Presidential

गुठी विधेयक खारेजीको माग गदै माइतीघरमा प्रदर्शन


गुठी विधेयक खारेजीको माग गदै माइतीघरमा प्रदर्शन

काठमाडौं, ४ असार । गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

सरकारले मंगलबारनै विधेयक फिर्ता लिएको घोषणा गरेपनि खारेजी हुनुपर्ने माग गर्दै
बुधबार काठमाडौंको माइतीघर मण्डलामा बिसाल प्रदर्शन गरिएको हो ।

प्रदर्शनका कारण थापाथली, त्रिपुरेश्वर, माइतीघर बानेश्वर लगाएतका क्षेत्रमा सवारी आवागमन समस्या भएको छ ।

राष्ट्रियसभामा प्रस्तुत विधेयकको चौतर्फी विरोधपछि भूमि व्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार