Presidential

गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा


गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा

काठमाडौं,३ असार । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उक्त विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन्।guthipress

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार