Presidential

अमित बरालले ल्याए पहिलो कोशेली म त तिम्रै हुँ (भिडियो )


अमित बरालले ल्याए पहिलो कोशेली म त तिम्रै हुँ (भिडियो )

काठमाडौ, १५ वैशाख । नेपाल आइडल सिजन २ को उत्कृष्ट ५ सम्म पुग्न सफल भएका अमित बरालले पहिलो गीत सार्वजनिक भएको छ । गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ । गीत ‘म त तिम्रै हुँ’ बोलको उक्त गीतमा अमितले मोडलिङ समेत गरेका छन् । गीतको भिडियोमा अमितलाई मोडल शाक्षी लम्सालले साथ दिएकी छन् । शिवराम श्रेष्ठले खिचेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार