Presidential

नेकपाको निमन्त्रणामा भारतीय नेता सीताराम यचुरी आज काठमाडौँ आउँदै


नेकपाको निमन्त्रणामा भारतीय नेता सीताराम यचुरी आज काठमाडौँ आउँदै

काठमाडौँ, ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी ९माक्सवादी० का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै छन् ।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नुहुनेछ ।

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्नुहुने सो पार्टीले जनाएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार