Presidential

नेकपाको ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्ज टुंगियो(नामावलीसहित)


नेकपाको ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्ज टुंगियो(नामावलीसहित)

काठमाडौं, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्य ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।बाकि  विभाग लगायतका एकताका काम पर्सि ७ गते एक बजे पार्टी कार्यलय धुम्बाराहिमा वस्ने बैठकले टुंगो लगाउने प्रबक्ताश्रेष्ठले जानकारी दिए ।nekapa1 nekapa2nekapa3nekapa4nekapa5

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार