Presidential

नेकपा सचिवालय बैठक फेरि स्थगित


नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौं, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बुधवार वस्ने भनिएको सचिवालय बैठक फेरि स्थगित भएको छ । मंगलबार बस्ने तय भएको बैठक अध्यक्षद्वयको परामर्श नपुगेको भन्दै बुधवारका लागि सारिएको थियो । मंगलबारको भेटमा सहमती जुट्न नसकेपछि आज विहान पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भेटवार्ता गरेका थिए ।

भेटवार्तामा कार्यविभाजनको कुरामा दुवै पक्षले आफ्नो अडान नछाडेपछि बुधवारका लागि तय भएको बैठक बिहीबारका लागि सारिएको हो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार