Presidential

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै


प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै

काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा बिहान एघार बजे सम्बोधन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारी बताए । अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने तयारी छ ।

सम्बोधनका क्रममा सांसदहरुले उठाएका प्रश्नको समेत जवाफ दिनेछन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार