Presidential

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान


प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौं, ७ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उनी बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका हुन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार