Presidential

भारतीय लोकसभा, कुन प्रदेशमा कस्को अग्रता


भारतीय लोकसभा, कुन प्रदेशमा कस्को अग्रता

काठमाडौं– भारतीय लोकसभा निर्वाचनको मतदानको प्रारम्भिक गणनामा भारतीय जनता पार्टी भाजपा गठबन्धनले अग्रता लिएको छ ।

उत्तर प्रदेश– ८० सिट मध्ये ७१ सिटको गणना । ४२ सिटमा भाजपाको अग्रता । २७ महागठबन्धनमा र कांग्रेस गठबन्धन २ सिटमा अग्रता ।

महाराष्ट्रः ४८ सिट मध्ये ४७ गणना । भाजपा ३५, कांग्रेस १२ मा अग्रता लिएका छन्।

दिल्लीः ७ सिटमध्ये सातवटैमा भाजपा गठबन्धन अगाडि ।

पश्चिम बंगालः ४२ सिट मध्धे मुख्य मन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कंग्रेस २०, भाजपा गठबन्धन १९ र कांग्रेस २ सिटमा अग्रता ।

बिहारः ४० सिटमध्ये ३५ मा भाजपा र ५ वटामा कंग्रेस गठबन्धनको अग्रता।

गुजरातः २६ सिट मध्ये २५ को मतगणना । २१ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता ।

हरियाणाः १० सिटमा १० वटैमा भारतीय जनता पार्टीको अग्रता ।

झारखण्डः १४ मध्ये भाजपा १०, कंग्रेस २ र अन्यको २ सिटमा अग्रता ।

मध्यप्रदेशः २९ सिटमा २६ वटाको मतगणना । २२ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता ।

राजस्थानः २५ मध्ये भाजपा २२ र कंग्रेस ३ सिटमा अग्रता ।

कर्नाटकः २८ मध्ये भाजपा १४ र कंग्रेस गठबन्धन ९ र अन्य ५ मा अग्रस्थान ।

केरलाः २० मध्ये १६ सिटको मतगणना । १६ वटैमा कंग्रेस गठबन्धनले अग्रता ।

तमिलनाडुः ३९ सिट मध्ये १६ सिटको मतगणन । १५ मा कंग्रेको अग्रता छ भने एउटामा भाजपा गठबन्धन अगाडि ।

महाराष्ट्रः ४८ सिटमा ३६ मा भाजपा गठबन्धन र १२ सिटमा कंग्रेस गठबन्धन अग्रता।

असामः १४ मध्ये ११ मा भाजपा, २ मा कंग्रेस र १ वटा सिटमा अन्य दलको अग्रता ।

छत्तिसगढः ११ सिटमा ८ वटामा भाजपा र ३ कंग्रेस अगाडि ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार