Presidential

भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, ४ भदौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिउँसो भेटवार्ता भएको छ । बुधबार काठमाडौं आएका भारतीय विदेशमन्त्री जयशंकर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आएका हुन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार