Presidential

भिसा दिन अस्वीकार गरेको दुतावासले सन्दीपलाई फेरी बोलायो


भिसा दिन अस्वीकार गरेको दुतावासले सन्दीपलाई फेरी बोलायो

काठमाडौं, २८ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल)–२०१९ खेल्नका लागि अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको दुतावासले फेरी बोलाएको छ । अमेरीका जान काठमाडौंस्थित अमेरिकी दूवावासमा आवेदन दिए पनि दूतावासले भिसा दिन अस्वीकार गरेको भन्दै मंगलबार उनले ट्विट गरेका थिए । अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएकोले उनी अमेरिकी दूतावासमा पुगेको जानकारी दिएका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार