Presidential

माल्टामा एनआरएनको ८० औ शाखा विस्तार हुँदै


माल्टामा एनआरएनको ८० औ शाखा विस्तार हुँदै

काठमाडौ, २५ माघ । यूरोपको विकसीत मुलुकमा पर्ने माल्टामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् गठन हुन लागेको छ । एनआरएन उपाध्यक्ष कुमार पन्तको सक्रियतामा माल्टामा एनआरएन एनसिसी गठन गरिन लागिएको हो । जसको लागि यही फेब्रुहरी १२ तारिखका दिन गैर आवासीय नेपाली सघ एनआरएनए राष्टिय समन्वय परिषद् गठन गर्ने कार्यक्रम तय भएको हो । माल्टाको अन्नपूर्ण रेष्टुरेन्टमा कार्यक्रम तय गरिएको छ । अहिलेसम्म विश्वका ७९ वटा देशमा शाखा विस्तार गरिसकेको एनआरएनको माल्टा ८० औ शाखाका रुपमा वितार हुँदैछ । सो कार्यक्रममा एनआरएनका पदाधिकारीहरु कुमार पन्त र सोम सापकोटाको समेत सहभागिता रहनेछ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार