Presidential

युएईद्धारा आममाफीको समयावधि एक महिना थप


१५ कात्तिक : संयुक्त अबर इमिरेट्स युएइले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैध रुपमा सोही देशमै रहनका लागि थप गरेको छ ।

यसअघि युएई सरकारले गैरकानुनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १द्ध सम्म लागु हुने गरी तीनमनिे आमाफीको घोषणा गरेको थियो ।

उक्त आममाफीको समयावधि बुधबार सकिँदै थियो ।

आबुधाबीस्थित नेपाली दुतावासले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आमाफीको भरपुर सदुपयोग गर्न पुनः आग्रह गरेको छ ।

गोरखापत्र दैनिकबाट ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार