Presidential

राष्ट्रपतिलाई भेट्दै जयशंकर, पशुपतिको दर्शन गरेर आजै स्वदेश फर्किने


राष्ट्रपतिलाई भेट्दै जयशंकर, पशुपतिको दर्शन गरेर आजै स्वदेश फर्किने

काठमाडौं ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस। जयशंकरबीच भेटवार्ता हुँदै छ । नेपाल(भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बिहीबार बिहान १० बजे राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।

त्यसअघि जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्नेछन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार