Presidential

रौतहटमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु, २१ जना घाइते


रौतहटमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु, २१ जना घाइते

रौतहट,२८ जेठ ।  रौतहटमा भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ । २१ यात्रु घाइते भएका छन् । रौतहटको पौराही बागमतीमा रोकेको बसलाई को १ ख २६२५ नम्बरको ट्रकले सोमवार राती ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट ना ६ ख ९०३० नम्बरको बसमा सवार भारत ओडिशाका चरण विश्वाल र विजयकुमार जेनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ३ जनालाई वीरगञ्जको न्यूरो अस्पतालमा भर्ना गरिएको छ

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार