Presidential

राष्ट्रपति भण्डारीले गरिन पाँच हजार विदेशीलाई नेपाली भाषामै सम्बोधन (पूर्ण पाठसहित )


राष्ट्रपति भण्डारीले गरिन पाँच हजार विदेशीलाई नेपाली भाषामै सम्बोधन (पूर्ण पाठसहित )

बेइजिङ, १३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालीमा सम्बोधन गरेकी छन्। ३७ वटा मुलुकका सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार विदेशी प्रतिनिधिहरूमाझ राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरेकी हुन्। हेर्नुहोस भाषाणको पूर्ण पाठ

ratrapati 2

2 3

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार