Presidential

विद्युत प्राधिकरणको नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ


विद्युत प्राधिकरणको नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ

महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदन

काठमाडोैं,२९ चैत । नेपाल विद्युत प्राधिकरणले २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७४र७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ भएको शुक्रबार सार्वजनिक भएको महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनले देखाएको छ ।

महालेखाको प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२र७३मा जगेडा तथा संचित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो । विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियन अहिले प्राधिकरण नाफामा नरहेको दावी गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार