Presidential

८६ हजार निजामती कर्मचारीमा सर्वोत्कृष्ट कर्मचारी शून्य


८६ हजार निजामती कर्मचारीमा सर्वोत्कृष्ट कर्मचारी शून्य

काठमाडौें, २३ भदौं । सरकारले विगत वर्षमा जस्तै यो वर्ष पनि देशभरका झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन ।

निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको थियो ।

तर, लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न सकेन । नागरिक दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार