Presidential

लौ हेर्नुहोस् हिम्मत नहारेका विश्वका १० कुरुप व्यक्ति

लौ हेर्नुहोस् हिम्मत नहारेका विश्वका १० कुरुप व्यक्ति

३१ जेठ । हामीले नेपालमा मात्र होइन विश्वका अधिकांश देशमा सुन्दरी र हेन्सम प्रतियोगिता हुने गरेको सुनेका र देखेका छौँ । त्यति मात्र होइन हामीले आफु हेन्सम देखिन निकै खर्च गर्ने गरेका समाचार पनि देख्ने र सुन्ने–पढ्ने गरेका छौँ । महिलाहरु सुन्दरी भएकै कारण विभिन्न खालका हैरानी खेप्नु परेको पनि हामीले सुनेका र देखेका छौँ ।

तर, संसारमा यस्ता कुरुप व्यक्ति पनि छन् भन्ने कुरा चाँहि हामीले खासै खोजी गर्दैनौँ वा त्यसका बारेमा चासो पनि राख्दैनौँ । यहाँ हामीले केही त्यस्ता कुरुप भएर पनि हिम्मत नहारेकाहरुको तस्बिर राखेका छौँ । तस्बिरहरु बाजिरु डटकमबाट लिइएको हो ।1 2 3 4 5 6 7 8 9 10

9 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार