Presidential

पूर्वी अफगानिस्तानमा बस दुर्घटना तीनको मृत्यु


पूर्वी अफगानिस्तानमा बस दुर्घटना तीनको मृत्यु

८ फागुन । पूर्वी अफगानिस्तानमा तेल बोकेको एक ट्रक र अर्को यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ ।

गजनी प्रान्तमा शनिबार राति भएको यस दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० घाइते भएका छन् ।
गजनी प्रान्तमा रहेको राजमार्गस्थित भएको यस दुर्घटनामा लामो दुरमा चल्ने बस परेको थियो । यस समाचारको। विस्तृत विवरण र दुर्घटनाको कारण भने तत्काल प्राप्त भएको छैन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार