Presidential

महिलाबारे रोचक १० तथ्य (थाहा पाइराख्नुहोस्)


महिलाबारे रोचक १० तथ्य (थाहा पाइराख्नुहोस्)

११ असार । महिलाबारे केही रोचक तथ्यहरु फेला परेका छन् । यहाँ महिलाबारे १० रोचक तथ्य प्रस्तुत गरेका छौँ ।
१. हरेक वर्ष करिब १ करोड़ ३० लाख किशोरी गर्भवती हुने गरेका छन् । त्यसमा ९० प्रतिशत त विकासशील मुलुकका हुने गरेका छन् ।

२. एक महिलाले आफ्नो जीवनकालमा करिब २ किलो ७ सय ग्राम ग्राम लिपिष्टिक प्रयोग गर्ने गरेको अनुमान छ ।
३. संसारमा सबै भन्दा बढी महिलामाथि दूव्र्यवहार भारतमा हुने गरेको छ । भारतका धेरै प्रतिशत किशोरी त्यहाँका किशोरबाट दूव्र्यवहारको शिकार हुने गरेका छन् ।
४. सबै भन्दा बढी बच्चा जन्माउने रेकर्ड रूसकी एक महिलाले राखेकी छिन् । उनले ६९ वटा बच्चा जन्माएको तथ्य फेला परेको छ ।
५. तथ्य अनुसार पुरुषको तुलनामा महिला बढी स्वाद लिने स्वाभावका हुन्छन् ।
६. आमा बन्ने सबै भन्दा होची महिलाको उचाई २ फुट ४ इञ्च भेटिएको छ ।
७. प्रत्येक ९० सेकेण्डमा विश्वमा महिलाले कम्तीमा एक बच्चालाई जन्म दिने गरेका छन् ।
८.पुरुषको तुलनामा महिला बढी शौखिन हुने गरेको एक तथ्यले बताएको छ । एक तथ्यका अनुसार महिला आफ्नो जीवनकालमा कम्तीमा एक वर्ष त कस्तो कपडा लगाउने होला भनेर सोच्नमै विताउँछन् । आफ्नो सुन्दरताका बारेमा महिलाले दिनमा कम्तीमा ९ पटक सोच्ने गरेको तथ्य फेला परेको छ ।
९. अमेरिकामा करिब ४० प्रतिशत महिला विवाह अघि नै आमा बन्ने गरेको देखिएको छ ।
१०. ७० प्रतिशत महिलाले सेक्सभन्दा बढी चकलेट खान मन पराउँछन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार