Presidential

एमाले पहिलो पार्टी भएकोमा बालकोटमा केक काटेर खुसियाली


एमाले पहिलो पार्टी भएकोमा बालकोटमा केक काटेर खुसियाली

१ साउन । नेकपा (एमाले) का नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेग्लै खुसियाली मनाएका छन् । सरकारी पक्षपात, सत्ताधारी गठबन्धन र देशी–विदेशी हर्कतका बावजुद दुबै चरणका स्थानीय निर्वाचनमा एमाले पहिलो भएपछि नेताहरुले केक काटेर खुसियाली मनाएका हुन् ।

अध्यक्ष ओलीको निवास बालकोटमा आज आयोजित स्थायी समितिको बैठकअघि केक काटिएको थियो । अब तेस्रो चरणमा हुने स्थानीय निर्वाचनका साथै प्रदेश र संघको निर्वाचनमा पनि पार्टीलाई पहिलो बनाउने संकल्प एमाले नेताहरुले गरेका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार