Presidential

निर्वाचन क्षेत्र बढाउने प्रस्तावप्रति एमालेको आपत्ति


निर्वाचन क्षेत्र बढाउने प्रस्तावप्रति एमालेको  आपत्ति

१ साउन ।  नेकपा (एमाले) स्थायी स्थायी समितीको बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शार्म ओली निवास वालकोट भक्तपुरमा बसेको वैठले तेस्रो चरणको निर्वाचन पनि एमाले पहिलो वनाउन नेता कार्यकताहरुलाई निर्देशन गरेको छ ।

वैठकले विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभाका सदस्यहरुको संख्या बढाउने सम्बन्धमा भइहरेका प्रचारबाजीप्रति पार्टीको गम्भीर ध्यानाकर्षणभएको जनाएको छ । समयमै निर्वाचन नगर्ने नियतबाट आएको यस प्रचारमा गम्भीर षड्यन्त्र लुकेको ठहर समेत बैठकले गरेको छ ।
यस्तो छ बक्तव्यको पूर्णपाठ

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार