Presidential

सचिव भट्टराईद्वारा नेपाली मञ्च स्वीट्जरल्याण्डको अधिवेशन उद्घाटन


सचिव भट्टराईद्वारा नेपाली मञ्च स्वीट्जरल्याण्डको अधिवेशन उद्घाटन

९ साउन । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासी नेपाली मञ्च, स्वीट्जरल्याण्डको दोस्रो महाधिवेशनको उद्घाटन गरेका छन् । आइतबार सचिव भट्टराईले सो मञ्चको उद्घाटन गरेका हुन् ।

सो अधिवेशनले सञ्जय मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा श्रवण केसी, उपाध्यक्षद्वयमा दीर्घश्री मगर र बलराम विक, महासचिवमा विक्रम केसी, सचिवमा जीवन भट्टराई र कोषाध्यक्षमा अशोक पाण्डे रहेका छन् ।

यसैगरी सदस्यहरुमा विदुर संग्रौला, सन्तोष राई र प्रवीण थापा मगर रहेका छन् युरोप प्रतिनिधिमा सुवास पोखरेल चयन भएका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार