Presidential

लौ हेर्नुहोस यी ६ तस्वीर

लौ हेर्नुहोस यी ६ तस्वीर

समाजिक सञ्जालप्रति मोह नहुने मानिस अहिले निकै कम भेटिन्छन् । सामाजिक सञ्जाल पछिल्लो समय थुप्रैका लागि पीडा विसाउने चौतारी बनेको छ ।

त्यसो त कतिपयले सामाजिक सञ्जालको दुरुपयोग गरेर अन्तिममा जेल जानु परेको, मृत्युको बाटो रोज्नु परेको, घरवार चौपट्ट भएको जस्ता समाचार पनि हामीले सुन्ने गरेका छौँ । सामाजिक सञ्जाल पछिल्लो समय तत्काल प्रतिक्रिया दिने, ओलाचना गर्ने र मनका भावना पोख्ने सजिलो माध्ययम पनि बनेको छ ।

त्यति मात्र होइन सामाजिक सञ्जाल पछिल्लो समय मनोरञ्जनको साधन पनि बनेको छ । कतिपय पीडा भुलाउन सामाजिक सञ्जाल नै माध्ययम बन्ने गरेको पनि हामीलाई थाहा । सामाजिक सञ्जालमा पोष्ट गरेका केही तस्बीरले पनि मानिसलाई मनोरञ्जन दिइरहेका हुन्छन् ।

आज शुक्रबार यो बारलाई ‘गुड फ्राईडे’ पनि भन्ने गरिन्छ । ‘गुड फ्राईडे’ मा हामीले निकै मनोरञ्जन प्रदान गर्ने ६ तस्बिर प्रकाशन गरेका छौँ । यी सबै तस्बिर सामाजिक सञ्जालबाट खोजिएको हो ।
6

हिङ नै भएपछि हिङ बाँधेको टालोको के–काम ? अब दाह्री काट्न विलेटका जमाना गए । 5

लौ किन चाहियो तीर ? अब बुङ्गा (केराको फूल) ले नै चलाउने हो तीरको पनि काम ।

1यो पानी पनि कति वर्षेको भनेको ? फूलमा पानी हाल्न नै समस्या भयो । पानीमा छाता ओडेर फूलमा पानी हाल्दाको मज्जा नै अर्को ।

2आनन्दको पनि हद हुन्छ नि ? गर्मीलाई बाईबाई..सुत्न फ्रीज नै भेटेपछि किन चाहियो एसी ?

4 भूईँबाट आँप टिप्दा झर्यो भने फोहोर लाग्छ । यो तरिका नै ठीक ।

7777

फूलैफूलको साईल लिई आएँ मायालु ।

4 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार