Presidential

प्रमबाट पुस्तक विमोचन  


प्रमबाट पुस्तक विमोचन  

हनोइ, २८ वैशाख  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पिस एट ह्याण्ड(नेपालमा शान्ति) शीर्षक पुस्तक आज यहाँ एक समारोहमा विमोचन गर्नुभएको छ । गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा लामो समय बस्नुभएका न जुआत बान होङ दुकले लेखेको सो पुस्तक बौद्ध दर्शनको दृष्टिकोणबाट शान्ति प्रक्रिया र द्वन्द्वबारे विश्लेषण गरिएको छ । भियतनामी र अङ्ग्रेजी दुवै भाषामा पुस्तक लेखिएको छ ।
समारोहमा प्रधानमन्त्री ओलीले नेपाल बुद्धभूमि मात्र नभएर बौद्धदर्शनको पनि जग भएको बताउँदै कृतिले लुम्बिनी र सगरमाथाबारे जानकारी दिने उल्लेख गर्नुभयो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार