Presidential

ककनीमा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी शुरु (फोटोफिचर सहित)


ककनीमा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी शुरु (फोटोफिचर सहित)

नुवाकोट,४ जेठ । तत्कालीन एकीकृत नेकपा (माओवादी)का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा नुवाकोटमा कृषि प्रदर्शनी मेला शुरु भएको छ । दिवंगत नेता बोगटीको स्मृतिमा स्थापित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान र ककनी गाउँपालिकाको आयोजनामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ शुरु भएको हो ।post5post6post7post4
post2post3

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार