Presidential

माइतीघर मण्डला भएको धरपकडको नैतिक जिम्मेवारी लिन्छु: गृहमन्त्री थापा


माइतीघर मण्डला भएको धरपकडको नैतिक जिम्मेवारी लिन्छु: गृहमन्त्री थापा

काठमाडौं,२८ जेठ । गृहमन्त्री राम बहादुर थापाले गुठी विधेकको विरुद्धमा भएको प्रदशनमा प्रहरीले गरेको धरपकडको नैतिक जिम्मेवारी आफुले लिने बताएका छन् । मंगलवार प्रतिनिधिसभाको बैठकलाई संवोधन गर्दै उनले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी लिने बताएका हुन् । उनले भने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध छ।

गुठी विधेयकको विरोधमा आइतबार माइतिघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा हान्नुका साथै धरपकड गर्दा प्रदशनकारी घाइैते भएका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार