Presidential

रामेछापमा बस दुर्घटना २ जनाको मृत्यु, १५ जना घाइते


रामेछापमा बस दुर्घटना २ जनाको मृत्यु, १५ जना घाइते

रामेछाप,३१ जेठ । रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन् ।

कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा प्रहरीले जनाएको छ । ।दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले बताए ।

,घाईते १५ जनाको अहिले धुलीखेलस्थित अस्पतालमा उपचार भइरहेको छ ।

बसमा स्वास्थ्य शिविर सञ्चालनका लागि आएका चिकित्सकको टोली पनि चढेका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार