Presidential

पप्पुलाई कारबाही गर्न विकास समितिको निर्देशन


पप्पुलाई कारबाही गर्न विकास समितिको निर्देशन

काठमाडौं,३१ जेठ । देशका विभिन्न स्थानमा पुल निर्माणका क्रममा लापरबाही गर्ने पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले पुल निर्माणका क्रममा सम्झौताविपरित लापरवार्ही गरेको भन्दै पप्पुलाई कारबाही गर्न निर्देशन दिएको हो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार